काठमाण्डौ - नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउबाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
बेलुकी ६ बजेको लागि तोकिएको सपथ कार्यक्रमा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिका कारण कारण केही समय पछि सारेको थियो ।
देउवासँग गृह मन्त्रीमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण त्यस्तै कानुन मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की, माओवादीबाट अर्थ मन्त्रालयमा जनार्दन शर्मा र ऊर्जा मन्त्रालयको जिम्मेवारी पम्फा भुसालले पाएकी छन् ।
देउवाले एक महिना भित्र संसदबाट विश्वासको मत लिनु पर्ने छ ।