देउवा सरकारमा जनार्दन अर्थमन्त्री पक्का

काठमाण्डौ - अदालतको आदेश अनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादर देउव आज प्रधानमन्त्रीको सपथ खाँदै हुनुहुन्छ । 

यसै बीच माओवादी बाट जनार्दन शर्मा अर्थमन्त्री हुने पक्का पक्की भएको छ । 

त्यस्तै माओवादीबाट पम्फा भुसाल ऊर्जा मन्त्री हुने तय भएको छ । 

यसअघि ऊर्जा मन्त्रालय सम्हालेर चर्चामा आएका शर्माको अर्थमन्त्रालयको यात्रा भने चुनौतीपूर्ण रहेको छ । 

प्रतिक्रिया