काठमाण्डौ – सरकारले नेपालमा स्वस्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ।
सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन नसकेको सिसिएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरे...}
काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्ना सांसद पैसामा बिकेको आरोप लगाएका छन् ।
गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई मत दिने आनाकानी गरेपछि आफ्ना सांसद कृष्ण थापा पैसामा बिकेको उनले आरोप लगाएका हुन् ।
केन्द्रले गरेको निर्णय नमान्ने सांसद्लाई पार्टीले कडा कारबाही...}
मेष – मनमा शान्ति छाउने छ । आटेको पुग्ला । साथीभाइ सँगको रमाइलो भेट हुने छ ।
वृष – नसोचेको खबर सुन्नु पर्ने छ । यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने योग छ ।
मिथुन – आज यात्रा नगरेको राम्रो हुने छ । सामान्य चोटपटक लाग्ने सम्भावना छ ।
कर्कट – आकस्मिक धन लाभ हुनेछ छ । मनले...}
काठमाण्डौ – केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको सीइडीबी हाइड्रोपावरको आइपीओ यो साता बाँडफाड हुने सम्भावना निकै न्यून बनेको छ ।
निषेधाज्ञा ले कर्मचारी समेत कार्यालय आउने अवस्था कठिन बनेपछि काममा ढिलाइ भएको हो । सनराइज क्यापिटलले दिएको जानकारी अनुसार अहिले आवेदन भेरीफाइ गर्ने काम भइरहे...}
काठमाण्डौ – कोरोना महामारीले थला परेको अर्थतन्त्र मा शेयर बजारले भने आसाको किरण जगाएको छ । यो अवधिमा पनि शेयर बजार निरन्तर उकालो लागिरहेको छ ।
बुधबार प्रिओपन सेसनमा नेप्से १२ अंकले बढेर कारोबार भएको छ । कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्य बढेपछि नेप्से बढेको हो । मंगलबार २७ अंकले बढेर शे...}
मेष – मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष – लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन – सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट – आज हजुरको समस्या निकै उत्तम छ...}
काठमाण्डौ – नेपाली शेयर बजार पछिल्लो एक बर्षको अन्तरालमा निकै उकालो लाग्यो । निकै कमले मात्र सुनेको नेपाली शेयर बजार अहिले भने हरेक घरघरको चर्चाको विषय बनेको छ जुन लगानीकर्ताहरुको लागि निकै खुसिको कुरा हो ।
पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने नेपालमा डिम्याट खाता खोल्नेको संख्या ३० लाख भन्दा धेरै प...}
काठमाण्डौ – थोरै काम तर निकै मेहनतले काम गर्ने भएका कारण निर्देशक तथा मोडल प्रेम थापाको नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा छ ।
आकर्षक शरीरका कारण पनि उनी प्रति धेरै फिदा छन् । त्यति मात्र होइन उनका गीतहरू पनि धेरैले मन् पराउँछन् । उनै प्रेमले अभिनय गरेको नयाँ गीत भूल भयो म बाट भर्खर मात्र स...}
काठमाण्डौ – साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से २८ अंकले बढेको छ ।
आज यो सेसनमा ५५ कम्पनीको आधा करोड भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य ३८ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
शिखर इन्स्योरेन्स को...}
काठमाण्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनु भएको छ ।
प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिनु भएको हो । उहाँको राजीनामा प्रदेश प्रमुखले स्वीकृत बताईएको छ ।
}