• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

प्रिओपन सेसन - ११ अंकले बढ्यो नेप्से

काठमाण्डौ - बुधबार प्रिओपन सेसनमा नेप्से ११ अंकले बढेर समग्र बजार २८८२ विन्दुमा पुगेको छ । मंगलबार पनि नेप्से बढेर बजार बन्द भएको थियो । 

आज यो सेसनमा ३५ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ३७ लाख बराबारको कारोबार भएको छ । 

कारोबार भएका मध्य २३ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य घटेको छ त्यस्तै ७ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । नेपाल बंगलादेश बैकको सबैभन्दा धेरै कारोरबार हुँदा एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य ५ प्रतिशत हाराहारीमा बृद्धि भएको छ । 

प्रतिक्रिया