२०८३ जेठ २६, मङ्गलबार
images
☰
२०८३ जेठ २६, मङ्गलबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

भोलिदेखि जोर बिजोर हट्दै,यस्तो छ २४ घण्टाको कोरोना अपडेट

काठमाडौं । उपत्यकामा कोरोना संक्रमण खासै कमी नआए पनि भोलि देखि जोर बिजोर हट्दै छ ।  पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२७ को कोरोना परीक्षण गर्दा २ हजार ६२२ मा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ७ हज...}

पुरा पढ्नुहोस्

सिराहाका बिन्देश्वरको घरको छानो फेर्ने सपना उडायो,घर आउन ठिक्क परेका उनी साउदीमै अस्ताए

काठमाण्डौ । यसो त दैनिक ४ देखि ५ जना नेपालीको शव नेपालमा आइपुग्छ । धन कमाउने सपना देखेर परदेश पसेका धेरै नेपालीको यसरी सपना चक्नाचुर हुने गरेको छ ।  यस्तै आफ्नो सपना पुरा गर्न नपाई सिरहाका ४८ बर्षीय बिन्देश्वर महराको साउदीमा निधन भएको छ । उनी एक दुई दिनमै नेपाल फर्किने तयारीमा थिए । ...}

पुरा पढ्नुहोस्

सेञ्चुरी कमर्सियल बैंकका सीईओ गौतमको राजीनामा

काठमाडौं -  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले राजीनामा दिएका छन् । व्यक्तिगत कार्य व्यस्तताको कारण बैंकमा रही निरन्तर कार्य गर्न असमर्थ रहेको जनाउँदै असार २० गते बैंक संचालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदबाट गौतमले राजीनामा पेश गरेका हुन् । उक...}

पुरा पढ्नुहोस्

प्रिती आलेको तीज गीतले चर्चा बटुल्दै - भिडियो सहित

काठमाण्डौ - अघिल्लो बर्ष फरिया बोलको गीत सार्वजनिक गरि चर्चामा आएकी लोकप्रिय गायिका प्रिती आलेको यो बर्षको तीज गीत फरिया २ सार्वजनिक भएको छ । गाँउले केटीको प्रेम कहाँनीलाई उत्कृष्ट शब्द तथा लय सिर्जना मार्फत प्रस्तुत गरिएको सो गीतले छोटो समयमै तहल्का पिटेको छ । भिन्न आवाज सहित जादुमय अभिन...}

पुरा पढ्नुहोस्

क्यानडामा आगलागीमा परी कम्तीमा सात पाकिस्तानीको मृत्यु

क्यानाडा - क्यानडाको ओटावा शहरमा क्यानाडा उत्सवपछि एक घरमा आगलागी हुँदा कम्तीमा चार बच्चासहित सात पाकिस्तानीको मृत्यु भएको छ । क्यानाडाको प्रहरीलाई उद्धृत गर्दै न्यूज इन्टरनशनले सम्प्रेषण गरेको समाचार अनुसार क्यानाडा दिवसको दिन आइतबार क्यालगारीको पूर्वमा रहेको चेस्टमेरस्थित एक आवासीय घरमा क्यानाड...}

पुरा पढ्नुहोस्

बन्द होलानी,डिम्याट खाता नविकरण गरिहाल्नुहोस् !

काठमाण्डौ - पछिल्लो समय प्राथमिक शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको आइपिओमा १९ लाख हाराहारीमा आवेदन परेसँगै नेपालमा डिम्याट खाता खोल्ने को संख्या ह्वात्तै बढेको प्रष्ट हुन्छ ।  एक वर्षमै सतप्रतिशत भन्दा धेरैले बढेको आकर्षण बढेसँगै हितः ग्राही खाता खोल्ने संख्या ४० लाख नजिक पुगिसकेको छ...}

पुरा पढ्नुहोस्

शुभ बिहानी । आज सोमबार आफ्नो राशिफल कस्तो छ हेर्नुहोस्

  मेष - मनमा शान्ति हुने छ । सामान्य चोटपटक योग छ ।    वृष - आकस्मिक धन लाभ होला । साथीभाइ सँग भेट हुने छ ।   मिथुन - यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन लाग्ने छ ।   कर्कट - आकस्मिक धन लाभ हुनेछ छ । मन् प्रसन्न हुने छ ।   सिंह - अध्य...}

पुरा पढ्नुहोस्

उपत्यकामा जोर बिजोर प्रणाली हट्यो,पसल ६ बजे सम्म खोल्न पाइने

काठमाण्डौ - उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो हुने भएको छ ।  आउँदो असार २२ गतेदेखि लागु हुनेगरी जोर बिजोर प्रणाली हटाउने निर्णय भएको हो ।  यो संगै अब सबै किसिमका यातायात खुलेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीले आज बैठक बसी निषेधाज्ञा असर ३१ गते सम्म लम्बाउने निर्णय समेत गरे...}

पुरा पढ्नुहोस्

मनकामना स्मार्ट लघुवित्तकाे आइपीओमा १७ लाख भन्दा धेरैको आवेदन,शेयर पाउन भाग्य हुनै पर्ने

काठमाण्डौ - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा १७ लाख २५ हजार ६७८ जनाले आवेदन दिएका छन् । आइतबारसम्म २ अर्ब २७ करोड २६ लाख ८९ हजार रुपैयाँको २ करोड २७ लाख २६ हजार ८९० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले गत बिहीबारदेखि आइपीओ निष्काशन गरेको छ ।}

पुरा पढ्नुहोस्

के नेपालमा फेरि कोरोना संक्रमण बढ्दै गएको हो ? यस्तो छ पछिल्लो २४ घण्टाको अपडेट

काठमाडौं - निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा कोरोना संक्रमण केही बढ्दै गएको देखिएको छ ।  पछिल्लो २४ घण्टामा  देशभर थप १ हजार ६०५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार ४ हजार ८७६ पीसीआर र ३२५६ जनाको एन्टीजे...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ८६५
  • ८६६
  • ८६७
  • ८६८
  • ८६९
  • ८७०
  • ८७१
  • ...
  • ११९०
  • ११९१
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit