• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

राजन कार्कीको उत्कृष्ट सिर्जना माया लाउछनीमा शर्मिला गुरुङ

काठमाण्डो । आफ्नो उत्कृष्ट सिर्जना सार्वजनिक गर्नेक्रममा लोकप्रिय सर्जक तथा गायक राजन कार्कीले लय तथा शब्द सिर्जना गरेको नयाँ गीत झल्को आँउछनी भर्खर मात्र सार्वजनिक भएको छ । 

सुमधुर लय र उत्कृष्ट शब्द सिर्जना रहेको सो गीतलाई पुरानी लोकप्रिय गायिका शर्मिला गुरुङले आवाज दिएकी छन । गीतको सम्पुर्ण पक्ष निकै दमदार र उत्कृष्ट रहेको छ । राजनले माया प्रेममा विछोड हुने प्रेमीको जोडीलाई विषय बनाएर गीत लेखेका छन । 

गीतको म्युजिक भिडियो कुमार केसीले निर्देशन गरेका छन भने गणेश जिसी,नम्रता खरेल पौडेल र पुष्प खड्काको अभिनय रहेको छ । 

 

प्रतिक्रिया