काठमाण्डौ - मंगलबार प्रिओपन सेसनमा १२ अंकले बढेको बजार ११ बजे बजार खुल्दा साथ निरन्तर ओरालो लागेर ऋणात्मक सम्म पुग्यो ।
छिनमै बड्ने र छिनमै घट्ने नेप्सेको चालाले लगानीकर्ता भने अन्योलमा परेका छन । बाठा लगानी कर्ताहरुले यस्तो समयमा विक्री दवावमा पारि खरिद गर्ने गरेका छन ।
११ बज...}
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
सर्वोच्च अदालतले ओलीको संसद विघटन बदर गर्दिए पछि उहाँको सत्ता यात्रा समाप्त भएको हो । साय प्रधानमन्त्रीको रुपमा ओलीको यो नै अन्तिम सम्वोधन हुने छ । सर्वोच्चको आदेश अनुसार नेपाली काँग्र...}
काठमाण्डौ - सोमबार अर्थसतकले घटेको शेयर बजार आज भने प्रिओपन सेसनमा १२ अंकले बढेको छ ।
अदालतको फैसलापछि प्रभावित बनेको शेयर बजार अब केहि दिन ओरालो लाग्ने धेरैको अनुमान छ । तर प्रिओपन सेसनमा भने नेप्से बढेको छ ।
यो सेसनमा आज ४५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३१ कम्पनीहरुको...}
इराक - कोभिड विशेष अस्पतालमा आगालागी हुँदा ५० विरामीको ज्यान गएको दुखद खवर सार्वजनिक भएको छ ।
यो खवर इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल(हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो । विद्युत सर्ट हुँदा आगालागी भएको त्यहाका समाचार माध्यमहरुले जनाएका छन ।
ठुलो संख्यामा विराम...}
काठमाण्डौ - असार २८ गते, सोमबार, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे सो आईपीओ बाँडफाँट भएको हो।
बाँडफाँड बाट २ जना भाग्यमानीको ११ कित्ता शेयर पाएका छन् ।
३६ हज...}
काठमाण्डौ - मध्यरातमा एमाले कार्यदलले १० बुँदे समहती जुटाएको छ ।
योसँगै एमालेको तत्कालको समस्या टर्नेे देखिएको छ ।
आइतबार अबेरसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी दिए । उनका अनुसार कार्यदल बैठकमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिप...}
काठमाण्डौं - युरोकप उपाधि इटलीले हात पारेको छ ।
यो संगै इङ्ल्यान्ड युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो ।
लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा स...}
काठमाण्डौ - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर बाँडफाँड आज ९:३० बजे हुने छ ।
उक्त आईपीओको बाँडफाँड सोमबार बिहान ९ः३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा गरिने भएको क्यापिटलले जनाएको छ । आईपीओको प्रि(अलटमेन्ट शुक्रबारसम्पन्न भएको...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउ...}
काठमाण्डौ । लामो सयमदेखि निराश रहेका लगानीकर्तालाई शेयर बजारले आज भने खुसी दिएको छ ।
साताको पहिलो दिन नेप्से करिव ७५ अंकको बृद्धिसँगै समग्र बजार २९०० विन्दुमा पुगेको छ । आज नेप्सेसँगै कारोबार रकमा समेत उल्लेख्य बृद्धि भएको छ । २२५ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ८ अर्व माथिको कारोबार भएक...}