• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

विवादमा मुछिएका नेप्से सिईओ चन्द्रसिंह साउदले दिए राजीनामा

काठमाण्डौ - सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा विवादमा आएका नेप्से प्रमुख चन्द्र सिंह साउदले राजीनामा दिएका छन् ।

नेप्सेको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा साउदले आफूले पदिय जिम्मेवारीमा रहदा कुनै अवाच्छित काम नगरेको भन्दै अनुसन्धानमा सहयोग पुर्याउन राजीनामा दिएको बताएका छन् ।

 

सर्बोत्तम सिमेन्टको शेयर परिवारको नाममा खरिद गरेको बिषयमा विवाद आएपछि अर्थ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सिइओ चन्द्रसिंह साउदलाई कारवाही गर्न निर्देशन दिएको थियो । निर्देशनपछि साउदले राजीनामाको घोषण गरेका हुन् ।

प्रतिक्रिया