डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

काठमाडौं - आज नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ०२ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले मंगलवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ९९ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

प्रतिक्रिया