• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

कक्षा १२ को परिक्षा भौतिक रुपमै गर्न समितिको निर्देशन

काठमाण्डौ । कक्षा १२ को परक्षा भौतिक रुपमै गर्न शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । 


सम्पुर्ण जनस्वास्थ्यका मापदण्ड पालना गरि भौतिक उपस्थितिमा तत्काल परिक्षा गराउन समितिले मंगलबार निर्देशन दिएको छ ।


समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् । बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् ।

कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो ।

प्रतिक्रिया