काठमाडौं । हमासको आक्रमणपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले पुष्टि गरेका छन्। उनका अनुसार आइतबार साँझ करिब साढे सात बजे इजरायली डिफेन्स फोर्सकी एक महिला अधिकारीले दूतावासमा फोन गरी जोशी जीवित नरहेको जानकारी दिएकी थिइन्।
...}
काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको नेतृत्वविरुद्ध इतर पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा आधाभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरिएको छ । इतर पक्षले विशेष महाधिवेशन माग्दै हस्ताक्षर सङ्कलन थालेको हो भने संस्थापन पक्षले उक्त हस्ताक्षरको वैधतामाथि प्रश्न उठाएक...}
काठमाडौं । गत असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग वैकल्पिक रूपमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
सडक विभागका अनुसार रोशी खोलाले करिब पाँच किलोमिटर सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । सडक विभागको टोलीले निरन्तर प्रयासपछि राजमार्गलाई...}
काठमाडौं : जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमै फिर्ता पठाएको छ। बिहीबार आयोगले जारी गरेको विज्ञप्तिमा उक्त मुद्दा फौजदारी प्रकृतिको भएको र त्यसमा विस्तृत अनुसन्धान र अभियोजन गर्ने जिम्मेवारी प्रह...}
काठमाडौं : बागमती प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालयले केही निश्चित सर्तसहित सूचना जारी गरेपछि अन्य ड्राइभिङ स्कुलहरूले त्यसको विरोध गरेका छन्। स्कुलहरूले उक्त सूचना पक्षपातपूर्ण, आर्थिक चलखेलमा आधारित र प्रतिस्पर्धा नियन्त्रण गर्ने प्रयास भएको आरोप लगाउँदै त्यसको तत्काल रोकको माग गरेका छन्...}
काठमाडौं : सरकारले भूमि समस्या समाधान आयोग र त्यसअन्तर्गतका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएका संरचना विघटन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकले अध्याग...}
काठमाडौं । दशैं बिदापछि लगातार दुई दिनसम्म भारी गिरावट देखिएको सेयर बजारमा बिहीबार सुधार देखिएको छ। मंगलबार र बुधबार दुई दिनमा १०३.९१ अंकले घटेको नेप्से परिसूचक आज २२.५९ अंकले वृद्धि भई २५८२.१८ बिन्दुमा पुगेको छ।
बजार खुलेको तीन मिनेटमै नेप्से १०२.४१ अंक अर्थात् ४ प्रतिशतले उछालिएपछि सकारात्मक सर...}
काठमाडौं : कोभिड–१९ पछि क्रमशः लयमा फर्किंदै आएको नेपालको अर्थतन्त्रमा पछिल्लो समय फेरि चुनौती थपिएका छन्। जेनजी आन्दोलन र प्राकृतिक विपत्तिका कारण जनधनमा ठूलो क्षति पुगेपछि आर्थिक गतिविधि कमजोर बन्न थालेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार बाढीपहिरोका कारण क्षति पुगेका सडक स...}
काठमाडौं : नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जासम्बन्धी नियममा ठूलो परिवर्तन गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा हटाएको हो।
यसअघि शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्रा...}