रौतहटको गौर नगरपालिका–६ सपगडा टोलमा विवाहको बाजा बजाउने विषयलाई लिएर दुई समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ। शुक्रबार बिहान विवाहका जन्ती बाजागाजासहित जाँदै गर्दा अर्को समुदायका व्यक्तिहरूले अवरोध गरेपछि विवाद चर्किएको थियो। सामान्य भनाभनबाट सुरु भएको घटना केही...}
सुदूरपश्चिमको कैलालीस्थित अत्तरियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत वनदेवी सडकखण्डमा शुक्रबार साँझ भएको दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढी लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाए...}
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलहरूले आ–आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसले ‘प्रतिज्ञापत्र’, नेकपा एमालेले ‘घोषणापत्र’ र राष्ट्रिय स्वतन्त्र पार्टीले ‘वाचापत्र’ नाम दिएका छन्। नाम फरक भए पनि तीनै दलले...}
चालु आर्थिक वर्षको साउनदेखि माघसम्म तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार यस अवधिमा ६९ हजार ८१४ विदेशी र दुई लाख ५२ हजार ६६४ स्वदेशी पर्यटकले भ्रमण गरेका हुन्।
राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै साउनमा १९ हजार ७८१, भदौमा २३ हज...}
काठमाडौँ । पछिल्लो समय विभिन्न कलाकारहरूले पार्टीसम्बन्धी प्रचार गीतहरू निर्माण गरी सार्वजनिक गरिरहेका छन्। पेशागत रूपमा कलाकारले आफ्नो सिर्जना प्रस्तुत गर्नु स्वाभाविक विषय हो, भने मतदाताले पनि आफ्नो विवेक प्रयोग गरेर निर्णय गर्ने अपेक्षा गरिन्छ।
यसै क्रममा यस वर्ष सार्वजनिक भएका पार्टीसम्बन्धी...}
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन्। राष्ट्रिय सभागृहमा आयोजित प्रतिज्ञा पत्रसम्बन्धी सिधा प्रश्नोत्तर कार्यक्रममा उनले पार्टी सञ्चालन र सरकार सञ्चालनका क्रममा भएका कमी–कमजोरी सच्याउँदै कांग्रेस अघि बढ्ने प्रतिबद्धत...}
काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने पहिलो मन्त्रिपरिषद् बैठकबाटै समयसीमा तोकेर ११ काम अघि बढाउने घोषणा गरेको छ। एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको घोषणापत्रमा युवादेखि महिला, श्रमिक, विद्यार्थी र सुरक्षाकर्मीसम्म लक्षित कार्यक्...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन भएको १०० दिनभित्र सहकारीमा फसेका साना बचतकर्ताको रकम खातामै फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ।
कर्णाली प्रदेशको सुर्खेतबाट सार्वजनिक गरिएको बाचा पत्रमा आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार बनेको १०० दिनभित्र साना बचतकर्ताको बचत फिर्ता गरिन...}
सर्लाहीमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति करिब ८ बजे ईश्वरपुर नगरपालिका–१३ स्थित बाके–संग्रामपुर सडकखण्डको ठिल्ला नजिक दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकल...}
काठमाडौं: एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा २.०४ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ मंसिर मसान्तसम्म ५६ खर्ब ७५ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा पुस मसान्तसम्म आइपुग्दा यो रकम बढेर ५७ खर्ब ९० अर्ब ७७ करोड पुगेको छ।
यसअघि २०...}