२०८३ असार २, मङ्गलबार
images
☰
२०८३ असार २, मङ्गलबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

सन्दीपलाइ प्रहरीले विमानस्थलमै हतकडी लगायो

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा आफू आउँदै गरेको बताएका थिए ।  बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरकाे विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका...}

पुरा पढ्नुहोस्

निरन्तर अविरल बर्षा,दशैं मानेर कर्मथलो फर्कनेलाई सास्ती

काठमाडौं - बेमौसमी झरीले यो पटकको दशैं धेरैलाई खल्लो लागेको छ । अष्ठमी देखि पर्ने थालेको पानी निरन्तर परिरहेको छ भने अझ केही दिन पर्ने पूर्वानुमान छ ।  दशैंको २० गते समेत देशका विभिन्न भागमा विषण वर्षा भइरहेको छ । वर्षाले टीका लगाउन आफन्तको घर जानेहरुको साथै टीका लगाएर कर्मथलो फर्किनेहरुलाई...}

पुरा पढ्नुहोस्

सन्दीपले भने बिहान १० बजे नेपाल आउँदै छु,विमानस्थलमै पक्राउ गर्ने तयारीमा प्रहरी

काठमाडौं - नाबालिक युवती सँग सम्बन्ध राखेको आरोप लागेको नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने असोज 20 गते बिहान 10 बजे नेपाल आउने भएका छन् ।  आफ्नो सामाजिक सञ्जलमार्फत उनले सो कुराको जानकारी दिएका छन् । उनी नेपाल आए सँगै प्रहरी भने पक्राउ गर्ने तयारीमा रहेको छ । लामिछानेले केही द...}

पुरा पढ्नुहोस्

देशैभरि फैलियो डेङ्गु,कति छन् नेपालमा संक्रमित ?

काठमाडाै - देशभर डेंगु रोगबाट सङ्क्रमितको सङ्ख्या ३१ हजार १ सय ३ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डेंगु रोगका कारण ४१ जनाले ज्यान गुमाइसकेका छन् । मन्त्रालयले डेंगुको सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाउ...}

पुरा पढ्नुहोस्

नेसनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्री हुने

काठमाडाैँ - नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि ६२ हजार पाँच सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेस गर्नुपर्ने...}

पुरा पढ्नुहोस्

आज विजया दशमी - ११.५१ मा टीकाको शुभ साईत, भारी बर्षाले खल्लो भो दशैं

काठमाडौं । आज दशमी, अर्थात हिन्दू नेपालीको महान् चाड बडादशैं मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । घरमा विधिपूर्वक राखिएको जमरा र टिका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टिका तथा आशिर्वाद लिने चलन छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्ग...}

पुरा पढ्नुहोस्

दशैंको मासुले एक जनाको ज्यान लियो

चितवन – मासु खाँदा घाँटीमा अड्किएर चितवनका एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।  सोमवार बेलुकी मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरा...}

पुरा पढ्नुहोस्

लगानी गर्ने हैन् ? दशैं लगत्तै ६ कम्पनी आइपीओ आउँदै

काठमाडौं । यो आर्थिक वर्षमा आइपीओ निष्कासन गर्ने कम्पनीहरु निकै बढिरहेका छन् । एक दर्जन भन्दा धेरै कम्पनी आइपीओ अनुमतिको प्रतिक्षामा छन् भने केही कम्पनीले अब छिट्टै आइपीओ निष्कासन गर्दै छन् ।   चालु आवको पहिलो साउन महिनादेखि हालसम्म ६ वटा कम्पनीहरुले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र...}

पुरा पढ्नुहोस्

आज महानवमी

आश्विन शुक्ल नवमी, मंगलबार महानवमी पर्व मनाइँदैछ।   महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्।   चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ। यिनको आराधनाले मनोरथ...}

पुरा पढ्नुहोस्

आज फूलपाती

काठमाडौं - आज दशैंको सातौ दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन लागेको छ । देशभरी घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्या...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ४३७
  • ४३८
  • ४३९
  • ४४०
  • ४४१
  • ४४२
  • ४४३
  • ...
  • ११९३
  • ११९४
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit