अस्पताल मै पुगे कृष्ण कँडेल, यस्तो छ सचिनको अवस्था

काठमाडौं - बाल कलाकार सचिन परियार यतिबेला अस्पतालमा उपचार गराइरहेका छन् । 

यसै बीच इन्द्रेणीका कृष्ण कँडेलले अस्पातलमा परियारसँग कुरा गरेका छन् । 

उनले दिएको जानकारी अनुसार अहिले परियारको अवस्था क्रमिक रुपमा सुधार भइरहेको छ । 

 

प्रतिक्रिया