२०८३ असार २, मङ्गलबार
images
☰
२०८३ असार २, मङ्गलबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

  दोहोरो अंकले बजार घट्दा कारोबार रकम न्यून

काठमाडौं । मंगलबार शेयर बजारमा दोहोरो भारी गिरावट आएको छ । आज नेप्से परिसूचक १६।०६ अंकले घटेको हो । साताको तेस्रो कारोबार दिन बजार परिसुचक १८५५।१६ अंकको बिन्दुमा पुगेर बन्द भएको हो । आज व्यापारा समूह ०।८ अंक, होटल तथा पर्यटन ०।८ अंक, म्युचुअल फण्ड ०।०४ अंकले वृद्धि भएको छ । यी बाहेकका सबैसमूहहरु...}

पुरा पढ्नुहोस्

बैंकहरुको निक्षेप संकलन ५१ अर्ब २७ करोड, सीडी रेसियो कति

काठमाडौंं - बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन वृद्धि भएको छ । बैंकहरुले असोज १३ गते ५१ अर्ब २३ करोड निक्षेप संकलन गरेको असोज २४ गतेसम्म ४ अर्ब रुपैयाँले वृद्धि भएको हो । योसंगै उक्त अवधिमा बैंकहरुको निक्षेप संकलन ५१ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा वाणिज्य बैंकहरूको निक्षेप...}

पुरा पढ्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर बिक्री गर्दै,आवेदन मिति कहिले सम्म

काठमाडौंं - सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी सेम राज शाक्यको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । उक्त सेयर खरिदका लागि बैंकका सेयरधनी, इच्छुक अन्य व्यक्ति/संस्थाले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले १५ दिनभित्...}

पुरा पढ्नुहोस्

मंगलबार सुनको मूल्य ह्वात्तै घट्यो, कति पुग्यो तोलामा

काठमाडौंं - सुनको भाउ सस्तिएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँ त...}

पुरा पढ्नुहोस्

प्रि ओपन सेसनमा सामान्य बढ्यो नेप्से

काठमाण्डौ । सोमबार दोहोरो अंकले घटेको बजार मंगलबारको प्रि ओपन सेसनमा  भने झिनो अंक बढेको छ ।  अघिल्लो कारोबार दिन अर्थात सोमबार २७।१६ अंक घटेर १८७१।२३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।०६ अंक बढेर १८७१।२८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।१० अंक घटेको छ।...}

पुरा पढ्नुहोस्

लगानीको अवसर - एक अर्ब ६० करोड भन्दा धेरैको आइपीओ आउँदै

काठमाडौं - प्राथमिक शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको सन्दर्भमा आइपीओ निष्कासन गर्ने कम्पनीहरु पनि बढिरहेका छन् । नेपाल पूँजी बजारमा १ अर्ब ६० करोड बराबरको आइपीओ निष्कासन हुने भएको छ । नेपाल धितो पत्र बोर्डमा विभिन्न ३० वटा कम्पनीले आइपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् ।   २०...}

पुरा पढ्नुहोस्

सी-आश्वा निशुल्क गर्ने बैंकहरु बढ्दै

काठमाडौं । पछिल्लो समय सि–आस्वा शुल्क नलिने बैंकको संख्या थपिँदै गएको छ । हालसम्म ७ वटा बैंकहरुबाट सेयर भर्दा शुल्क लाग्दैन । हालसम्म सिद्धार्थ बैंक, नेपाल बैंक, कुमारी, सानिमा, नबिल, एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । बैंकहरुले सबै खातामा निःशुल्क सी–आस्वा पाउन सकिने व...}

पुरा पढ्नुहोस्

नेप्सेको हरियाली एक दिन पनि टिकेन,सोमबार दोहोरो अङ्कले घट्यो बजार 

काठमाडौं । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार भने घटेको छ । आज नेप्से सूचक २७।१६ अंकले घटेर १८७१।२२ विन्दुमा आएको छ । नेप्से घटे पनि आज कारोबार रकममा भने केही सुधार आएको छ । आज ९७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।  सोमबार  २३३ कम्पनीको ३१ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर...}

पुरा पढ्नुहोस्

हुम्लामा पहिरोले ४ जनाको ज्यान लियो

काठमाण्डौ । केही दिन देखि परिरहेको अविरल बर्षासँगै आएको पहिरोमा परि हम्लामा ४ जनाको ज्यान गएको छ भने ५ जना गम्भीर घाइते भएका छन ।  चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेपछि ठुलो मानविय क्षती भएको हो । मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस...}

पुरा पढ्नुहोस्

मल्टीपर्पस फाइनान्सले हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ ।  कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैठकले  हाल कायम रहेको चुक्ता पूँजी रु। ४५ करोड २० लाखको १स्०।३५ ९३५ प्रतिशत० को अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेको हो । कम्पनीले हकप्र...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ४३५
  • ४३६
  • ४३७
  • ४३८
  • ४३९
  • ४४०
  • ४४१
  • ...
  • ११९३
  • ११९४
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit