सुशीलाले साँझपख फोन गर्ने खबरले मक्ख सुमन्, दंग दर्शक (भिडियो सहित )

काठमाडौं - पछिल्लो समय लाइभ दोहोरीले दर्शक तान्दै आइरहेका छन् । यसै बीच भर्खर मात्र सार्वजनिक भएको दोहोरीलाइ दर्शकले निकै मन् पराएका छन् । 

लोकप्रिय गायिका सुशिला गौतम र सुमन् परियारले आवाज दिएको सो दोहोरी निकै चर्चित बनेको छ । गायक गायिकाहरुको गीतमा निकै उत्कृष्ट शब्द सहित माया प्रेमको विषयमा दोहोरी गाएका छन् । 

माया लाएर बोलको सो दोहोरी सुशिला गौतमको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया