काठमाडौं - गायक तथा सर्जक सागर विरहीको नयाँ गीत "सिकारी दाई " भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाई गएर पारिएको सो गीतको लय,शब्द साथै आवाज समेत विरही आफैले दिएका छन् भने आवाजमा उनलाई माया मगरले साथ दिएकी छन् ।
नेपाली सांगीतिक क्षेत्रमा करिब २ दशक देखि सक्...}
काठमाडौं - शुभम पावर लिमिटेडले माघ १८ देखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ आज शुक्रबार बाँडफाँट ह भएको छ ।
कम्पनीले जारी पूँजीको २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बरारबको ४ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५...}
कमल राज ढकाल । दुर्लव एकसिङे गैँडाको खाग ओसारपसार तथा बिक्रीवितरणमा सहभागी भएका चितवनका ६ जना सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिदबिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विभिन्न स्थान...}
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामार्फत नीतिगत दर घटाएको छ ।
बैंक तथा वित्तीय संस्थाले अस्थाई तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशत ब्याजदर (नीतिगत दर) मा पाउने भएका छन् । हाल बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतमा उपलब्ध गराउँदै आएको थियो ।...}
काठमाडाैं - नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलाम १ हजार ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, शुक्रबार चा...}
चितवन - पदमपुर दुग्ध उत्पादक सहमरी संस्था लि.को एक्काईसौ वार्सिक साधारण सभा तथा आठौं अधिबेशन सम्पन्न भएको छ । आगामी चार वर्ष कार्यकालका लागि पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा लोकराज चालिसे चयन भएका छन् । यस्तै उपाध्यक्षमा भैरव प्रसाद धिताल निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा सुरेन्द्र...}
काठमाडौं - शुभम पावर लिमिटेडले माघ १८ देखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ आज शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा भोलि शुक्रबार बिहान ९ बजे बाँडफाँट हुने भएको हो ।
कम्पनीले जारी पूँजीको २० करोड र...}
काठमाडौं - माघ महिना धेरै आइपीओ निष्कासन हुने महिना भएको छ । यस अघि ३ कम्पनीले आइपीओ निष्कासन गरिसकेका छन् भने आजदेखि नयाँ कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ ।
यस्तै एशियन हाइड्रोपावर लिमिटेडले आज (माघ २७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्...}
कमल राज ढकाल,चितवन - चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले सम्हालेका छन्। चितवन जिल्ला प्रहरी कार्यालयमा स्वागत कार्यक्रमका बिच प्रहरी उपरीक्षक कार्की जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका छन् ।
देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट समदेनशिल मानिन्छ । विभि...}
काठमाडौं । शुभम् पावर लिमिटेडले आइपीओ बाँडफाँटको मिति तय गरेको छ । कम्पनीको आइपीओ शुक्रबार (माघ २७ गते) बाँडफाँट गर्ने तयारी रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले तयारी गरेको छ .।
कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ३१.२८ गुणा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट आइ...}