लाहुर गीत बाट हेमन्त कान्छालाई जुरी अवार्ड

काठमाडौं - गायक तथा सर्जक हेमन्त कान्छा रलाइलीलाई राष्ट्रिय साँस्कृतिक अवार्डमा लाहुर गीतबाट जुरी अवार्ड जित्न सफल भएका छन् । 

दर्शक स्रोताले अत्यधिक मन् पराएको उनको गीतलाई जुरी अवार्ड पाउन सफल भएको हो । आफ्नो सिर्जनालाई उपाधि पाएपछि आर्थिक सन्देश संग कुरा गर्दै कान्छाले आफूलाई ऊर्जा थपिएको बताउनु भयो । 

आईतबार भव्य समारोहका बीच चलचित्र विकास बोर्डमा सम्पन्न सो समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना प्रमुख अतिथि हुनुहुन्थ्यो । 

त्यो अवसरमा कलाकारितामा एक दशक भन्दा धेरै समय बिताउनु भएका अग्रज कलाकार खडक गर्बुजा,विष्णु खत्री,कस्तुप पन्त,इन्द्र जिसी लगायतलाई सम्मान गरिएको थियो । 

हेमन्तले अवार्ड पाएको गीत लाहुर यस्तो छ - 

 

प्रतिक्रिया