सर्जक तथा गायक खत्रीलाई "दशक सर्जक"सम्मान

काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा एक दशक भन्दा लामो समय सम्म योगदान पुराए बापत लोकप्रिय सर्जक साथै सांस्कृतिक अध्यान तथा अनुसन्धान परिषद नेपालका उपाध्यक्ष विष्णु खत्रीलाइ दशक सर्जक अवार्ड बाट सम्मानित गरिएको छ । 

आईतबार काठमाडौंमा आयोजित एक समारोहमा राष्ट्रि सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सम्मान गर्नु भएको हो । 

साथै सो अवसरमा विभिन्न अवार्ड समेत वितरण गरिएको थियो । 

कार्यक्रममा कलाकारितामा एक दशक भन्दा धेरै समय बिताउनु भएका अग्रज कलाकार खडक गर्बुजा,विष्णु खत्री,कस्तुप पन्त,इन्द्र जिसी लगायतलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया