काठमाडौं - केही समय अघि आइपीओ आवेदन सुस्ताएको थियो तर पछिल्लो समय फेरि उत्साहजनक आवेदन पर्न लागेको छ ।
सुपरमाई हाइड्रोपावर लिमिटेडले आज माघ २३ गते देखि निष्काशन गरेको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ५ः०२ बजेसम्ममा २ लाख ८७ हजार ८५९...}
काठमाडौंं - सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा...}
काठमाडौं - सोमबार पनि तीव्र उतारचढाव बीच नेप्से २१ सयको बिन्दुमा पुगेर बन्द भएको छ ।
साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले वृद्धि भएको छ । उक्त दिन सेयर बजार ४.५७ अंकले बढेको हो ।
उक्त दिन नेप्से परिसुचक २१००.६५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा १ अर्ब ४७ क...}
काठमाडौं - टर्कीमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरुमा महसुस भएका विवरणहरु प्राप्त भएको बीबीसीले जनाएको छ ।
शक्तिशाली भूकम्पबाट कैयौं भवनहरु भत्किएक...}
काठमाण्डौं - माघ २३ गते सोमबार, सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लाग...}
काठमाडौं - माघ महिनामा धमाधम आइपीओ सार्वजनिक भइरहेका छन् । शेयर बजारमा चहलपहल बढेसँगै आइपीओमा आवेदन पर्ने संख्या पनि बाँडेको छ ।
यसै बीच सुपरमाई हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले आफ्नो जारी प...}
कमलराज ढकाल /कालिका । चितवनको कालिकामा आइतबार देखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको मेयर विनोद रेग्मीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । सो अबसरमा उनले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोर निर्णय लिएको हो ।
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति...}
काठमाडौं - साताको पहिलो दिन नेप्सेमा तिब्र उतार चढाव आएको छ । निरन्तर कारोबार रकम र नेप्से घटिरहेको अवस्थामा आज भने नेप्सेमा सामान्य सुधार आएको छ तर कारोबार रकम भने घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले बढेर २०९६.०८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५८ कम...}
काठमाडौँ — पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको आइतबार निधन भएको छ । ७९ वर्षको उमेरमा मुसर्रफको निधन भएको बीबीसले उल्लेख गरेको छ । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन हस्पिटल दुबईमा उपचाररत थिए ।
सन् १९४३ अगस्ट ११ मा दिल्लीमा जन्मिएका मुसर्रफले सेन्ट प्याट्रिक्स हाइ...}