काठमाडौं - मौलाकाली केवलकारले सर्वसाधारणलाई शेयर जारी गर्ने भएको छ ।
गैंडाकोटमा सम्पन्न केवलकारको सातौं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । केवलकारको टप स्टेशनमाथि निर्माणाधीन होटल पनि निर्माण सम्पन्न हुने चरणमा रहेको र आगामी ६ महिनाभित्रमा होटल संचालनमा ल्याउने कार्ययोजना रहेको कम्पनी...}
काठमाडौँ । कार्ड अभावले चालक अनुमति पत्र (लाइसेन्स) जारी गर्न नसकिरहेको अवस्थामा ६ लाख थान कार्ड जर्मनीबाट आएपछि यातायात व्यवस्था विभागलाई राहत मिलेको छ । जर्मनीको म्युह्लवार कम्पनीबाट शुक्रबार बिहान लाइसेन्स कार्ड आइपुगेको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताएका हुन् ।
विभागसँग करिब...}
काठमाडौं - नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ ।
शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो । चिसो पानीमा डुबेका कारण पनि कतिको ज्यान गएको अनुमान गरिएको छ ।
इल...}
काठमाण्डौ । पुस मसान्त लागेसँगै राजश्व संकलन बृद्धि भइरहेको छ । आर्थिक बर्ष २०८०÷०८१ मा राजस्व वृद्धिदर १६ प्रतिशत माथि पुगेको छ।
आर्थिक बर्षको सुरुमा सन्तोषजन नरहेको राजश्व संकलन अनुमात अहिले भने सुधार आएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु वर्ष २०८०&n...}
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि ६० जना कर्मचारी मागेको हो ।
कम्पनीले ६ जना सह विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एकरएक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत, प्राविधिकतर्फका २ जना अधिकृत, ९ जना वर...}
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रक लाइनको महशुल नतिरेका उद्योगहरुमा तत्काल विद्युत सुचारु गराइदिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम...}
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।
*पैसा आउने, थपेर पाउने* नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठ...}
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।&...}
काठमाडौं । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारमा रहेका श्रमिकका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) आधा दिनमै सबै बिकेको छ।
कम्पनीको शेयर बुधवारदेखि निष्कासन भएको हो। बुधवार बिहान १० बजेदेखि खुला भएको शेयर दिउसो दुई बजे भित्रै बिक्री भएको हाे। कम्पनीको आइपीओ मा ५ गुणा भन्दा धेरै आवेदन पर्ने...}
काठमाडौं - साताको अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले घटेर बजार बन्द भएको छ ।
नेप्से 0.६२ अङ्कले मात्र घटेको हो । यो सँगै नेप्से परिसूचक २२८९ अंकमा बन्द भएको छ ।
आज ४ अर्ब ३० करोडको कारोबार हुँदा ८ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।
}