काठमाडौं- स्मार्ट डोर्स लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ।
स्मार्ट डोर्सको तर्फबाट अध्यक्ष मिता मुरारका अग्रवाल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले सम्झौतापत...}
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.५७ अकंले बढेर २०५९.४९ बिन्दुमा बन्द भएको हो । सोमबार ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १२ उपसूचकमा हरियाली आएको छ । सोमबार बैंकिङ समूहको ०.५९ प्रतिशत, विकास बैंक सम...}
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रिइन्सुरेन्स लिमिटेडको पहिलो कारोबार आजबाट सुरु भएको छ ।
सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको हो । सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।
नेप्सेले यसको...}
काठमाडौं । अर्बौँ ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँच वटा अन्तराष्ट्रिय चार्टर उडान भएको छ। वार्षिक १० लाख हवाइ यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आएको थियो।
सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, पोखरा अन्तर्राष्...}
काठमाडौं - राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका भोलि माघ २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता आज हुँदै छ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगले जनाएको छ ।
मुलुकका सातै प...}
काठमाडौं - केही समय पहिला आइपिओ निष्कासन गरेको हिमालयन रिइन्सुरेन्सले शेयर हितग्राही खातामा आइसकेको छ सोमबारबाट कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको शेयर हिजो नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
ठूलो आइपीओ दोस्रो बजारमा कारोबार हुँदा त्यसले बजारमा...}
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बैंकले मधेश प्रदेश अन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्...}
काठमाण्डौं - साताको पहिलो दिन आइतबार नेप्से २६.३६ अंकले घटेर २०२२.९२ को बिन्दुमा सीमित भएको छ ।
आज कुल १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रुपैयाँ ८५ पैसाको कारोबार भएको छ । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा छ । कम्पनीको रु २८ करोड ५...}
काठमाडौं - केही समय पहिला आइपिओ निष्कासन गरेको हिमालयन रिइन्सुरेन्सले शेयर हितग्राही खातामा आइसकेको छ तर अघिल्लो हप्ता भने दोस्रो बजारमा कारोबार हुन सकेन ।
कम्पनीले दिएको जानकारी अनुसार भोलि सोमबारबाट कम्पनीको शेयर कारोबार हुने भएको छ । कम्पनीको शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्प...}
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिएको छ । कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकल...}