आज नवौँ पटक मेलम्ची खानेपानी शुभारम्भ हुँदैछ। मेलम्ची खानेपानी शुभारम्भ र उद्घाटन गर्ने आजका पात्र भने फरक छन्। संभवत ती हुनेछन्, प्रधानमन्त्री पुष्पकमल दाहाल।
आजको नवौँ शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री दाहाललाई साथ दिँदै छन्, खानेपानी मन्त्री महेन्द्रराय यादवले।
...}
काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा अहिले गीत सार्वजनिक हुने क्रम निकै कम भएको बेला अर्जुन सापकोटाको नयाँ गीत दिनलाई घाम रातलाई जूनको भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।
भगवान तिमल्सेनाको लय तथा शब्द सि...}
काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको ६ महिनामा २ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले पुस मसान्तसम्म ३ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्ष पुस मसान्तसम्म विभागले २ खर्ब २१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।
चालू आर्थिक वर्षको ६ महि...}
काठमाडौं । निफ्रा र हिमालयन रिइन्स्योरेन्सको भन्दा ठूलो संख्यामा नयाँ आइपीओ आउने भएको छ । नेपाल विद्युत प्राधिकरणलाई प्रिमियम मूल्यमा आइपीओ ल्याउन लागेको हो ।
अर्थ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई अधिकृत पुँजी ३ खर्ब रुपैयाँ पुर्याउने गरी आइपीओ ल्याउन सहमति प्रदान गरेको हो। यसका लागि...}
काठमाण्डौं - बौद्धिक र कुशल गायक थानेश्वर गौतमको देशप्रेमी गीत मुटुभित्र नेपाल भर्खर मात्र सार्वजनिक भएको छ ।
यसो त पछिल्लो समय व्यवसायिक पाटोलाई मध्यनजर गर्दै कम मात्रामा राष्ट्रप्रेमी गीतहरू सार्वजनिक हुने गरेका छन्। यसै बीचमा थानेश्वर गौतमको उत्कृष्ट देश प्रेमी गीत सार्वजनिक भएको हो।&nbs...}
काठमाण्डौं - अधिकांस बैंकहरुले माघ महिनाको लागि व्याजदर घटाएपछि त्यसको सकारात्मक असर शेयर बजारमा परेको छ । साताको पहिलो दिन नेप्से दोहोरो अंकले बढेर बजार बन्द भएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज ३१.६२ अकंले बढेर २१२०.६२ बिन्दुमा बन्द भएको छ । आज ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेय...}
काठमाडौं - अघिल्लो हप्तादेखि कारोबार सुरु भएको हिमालयन् रिइन्स्योरेन्सकोआइतबार पनि सेयर मूल्य १० प्रतिशत बढेको छ ।
यस कम्पनीको सेयर मूल्य विगत ५ दिनदेखि दैनिक १० प्रतिशतका दरले बढेको हो । पहिलो दिन गत सोमबार ३०९ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको थियो । सो कारोबारपछि सोमबार नै १० प्रतिशत...}
काठमाडौं । अधिक तरलताको समस्या खेपीरहेका बैंकहरुले माघका लागि ब्याजदर घटाएका छन्।
हालसम्म प्राप्त सूचनाअनुसार १३ वटा वाणिज्य बैंकले माघका लागि ब्याजदर घटाएर प्रकाशित गरेका छन् भने २ वटाको स्थिर रहेको छ। कृषि विकास बैंक, ग्लोबल आइएमई, हिमालयन, कुमारी, लक्ष्मी सनराइज, नबिल, नेपाल एसबीआई, एनआई...}
काठमाडाैँ । डा. श्रृष्टी तिवारी नेपाल क्यान्सर अस्पताल हरिसिद्धीकाे विशेषज्ञ चिकित्सक हुन् । उनका श्रीमान डा.महेश कुमार गौतम बच्चाको आस्थमा र एलर्जीका विशेषज्ञ डाक्टर । महेश विभिन्न अस्पतालका अलवा लाजिम्पाटमा आफ्नै क्लिनिक पनि चलाउँथे । निकै व्यस्त डा.दम्पतीलाई आफ्ना ६ वर्षकी छोरी र ४ वर्षका छोराका...}
काठमाडौं । चालु आर्थिक बर्ष २००/१ को पहिलो त्रैमासमा वित्तीय तथा बीमा क्षेत्रको आर्थिक बृद्धि (कुल मूल्य अभिवृद्धि) १३.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक कार्यालयले पहिलो त्रैमासको आर्थिक बृद्धि सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
कार्यालयले पहिलो त्रैमासमा समग्र...}