काठमाडौं । सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट ३ अर्ब १५ करोड ५१ लाख ८८ हजार बराबरको रोयल्टी सङ्कलन गरेको छ ।
सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत सङ्कलन गर्ने गर्छ । विगतमा आयोजनाका प्रवर्द्धकले आफ्नो अनुकूलतामा रोयल्टी बुझाउने गरेका थिए । पछिल्...}
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आसन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रलाई पनि उत्तिकै प्राथमिकतामा राख्ने बताएका छन् । उनले सबै किसिमका लगानी आकर्षित गर्न समान प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनले बताए । तेश्रो लगानी सम्मेलन निर्देशक समिति...}
काठमाण्डौं । भर्खर मात्र प्राथमिक सेयर निष्कासन गरी दोस्रो बजारमा कारोबार भइरहेको हिमालयन रिइन्सुरेन्स कम्पनीलाई भारतमा व्यवसाय विस्तार गर्ने बाटो खुलेको छ।
यो सँगै यस कम्पनीका लगानीकर्ताहरु समेत उत्साहित बनेका छन्। हिमालयन रिइन्सुरेन्स निजी क्षेत्रको लगानीमा स्थापना भएको पहिलो बीमा कम्पनी हो।...}
काठमाण्डौं - युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १०.२६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभां...}
गुल्मी -गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोक सेवा आयोगद्वारा लिइएको विभिन्न पदका ५ परीक्षा एक वर्षभित्रमै उत्तीर्ण गर्न सफल भएकी छन् ।
धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा ५ परीक्षा परीक्षा उत्तीर्ण गरेकी हुन् ।उनले एकै वर्षमा कोशी प्रदेशअन्तर्गत स्वास्थ्य...}
काठमाण्डौं - पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र निकै सुस्त देखिएको छ । केही मात्र सार्वजनिक भएका गीतहरूले पनि त्यति चर्चा पाउन सकिरहेका थिएनन् ।
यसै बीच भर्खर मात्र सार्वजनिक भएको एउटा गीतले माहोल अलि तताएको छ । लाइभ दोहोरीमा चर्चित भइसकेको रेलै सलल बोलको गीत अहिले म्युजिक भिडियोको रुपमा स...}
काठमाण्डौं - सरकारले चालु आर्थिक वर्षको ६ महिना अर्थात् साउनदेखि पुससम्ममा ४ खर्ब ९६ अर्ब बराबरको राजस्व संकलन भएको छ ।
जसमा पुस महिनामा मात्रै १ खर्ब ३३ अर्ब राजस्व संकलन भएको छ । यसअघि मंसिरसम्ममा सरकारले कुल ३ खर्ब ६३ अर्ब रुपैयाँ राजस्व उठाएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक...}
काठमाण्डौं - नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन गरेको छ। आज बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।
श्रेष्ठको संयोजकत्वमा गठन गरिएको तीन सदस्यी...}
बागलुङ । मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईमाथि हातपात गर्न खोज्ने जुत्ता व्यवसायी रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो २ बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित सभालाई सम्वोधन गर्न आएका प्रसाईलाई व्यवसायी गौतमले हातपात गर्न खोजेका थिए ।
प्रसाई मंचमा उक्लन लागेको बेला गौ...}
काठमाण्डौं - साताको अन्तिम दिन नेप्से परिसूचक ७.२४ अङ्कले घटेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २१५५ विन्दुमा पुगेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने ८ अर्ब माथि रहेको छ । आज हिमालयन रिइन्स्योरेन्सको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ ।
}