२०८३ साउन ९, शनिवार
images
☰
२०८३ साउन ९, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

साउनमा रोजगारीका लागि ५९ हजार विदेशिए

काठमाडौं–चालु आर्थिक वर्ष २०८१÷०८१ को पहिलो महिना साउनमा विदेशिने नेपाली श्रमिकको सख्या केही  बढेको छ ।  आवको साउन महिनामा मात्र ५९  हजार ५९७ नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । अघिल्लो आर्थिक  वर्षको साउन महिनामा  ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए । ...}

पुरा पढ्नुहोस्

रिलायन्स आइपीओ प्रकरण – किन रोकियो अनुसन्धान प्रक्रिया

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागद्वारा रिलायन्स स्पिनिङ मिल्सको क्ष्एइ सम्बन्धी फर्जी कागजातको अनुसन्धान प्रक्रिया रोकिएको छ। धितोपत्र बोर्डले रिलायन्सको कागजातमा कुनै कैफियत नभएको प्रतिवेदन दिएपछि, ऋक्ष्द्य ले जाहेरी तामेलीमा राख्दै अनुसन्धान स्थगित गरेको हो। रिलायन्सले &lsqu...}

पुरा पढ्नुहोस्

रामेछाप पहिरोमा ६ जनाको शव फेला, ४ अझै बेपत्ता

रामेछापको दोरम्वा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरस्थित लेखर्क पहरीगाउँमा आज बिहान ३:४५ बजे गएको पहिरोले चारवटा घर बगाएको छ। पहिरोमा परी नौ जना बेपत्ता भएका छन् भने दुई जनाको शव घटनास्थलमा फेला परेको छ। प्रहरीले बेपत्ता भएका नौ जनाको खोजीकार्य जारी राखेको छ, तर पहिरोमा परेकाहरूको पूर्ण विवरण अझै प...}

पुरा पढ्नुहोस्

आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक ः मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक रहेको बताएका छन्। आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न कर्मचारीले जिम्मेवार ढंगले कार्यसम्पाद...}

पुरा पढ्नुहोस्

वाइडबडी जहाजहरूको मर्मतमा ढिलाइले चाडपर्वमा उडान सेवा प्रभावित, दैनिक करोडौं घाटा

काठमाडौं - नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाजहरू 'अन्नपूर्ण' र 'मकालु' को सी–चेक मर्मत प्रक्रियामा भएको ढिलाइले निगमको अन्तर्राष्ट्रिय उडान सेवा गम्भीर रूपमा प्रभावित भएको छ। 'अन्नपूर्ण' जहाज असार ९ मा मर्मतका लागि इटालीको नेपल्स पठाइएको थियो, तर दुई महिना बितिसक्दा...}

पुरा पढ्नुहोस्

सिन्धुलीको गोलन्जोरमा गाडी दुर्घटना: सुनकोसी नदीमा तीन जना बेपत्ता

काठमाडौं - सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ कुँडुलेमा एक गाडी सुनकोसी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्। खोटाङको हलेसीबाट भक्तपुर जाँदै गरेको हाइलक्स गाडी शनिबार साँझ सुनकोसी नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार भक्तपुरका अविन बाक्य, बलरा...}

पुरा पढ्नुहोस्

भरतपुरबाट भारतीय एयरफोर्सको जहाजमा २५ शव भारत पठाइयो

काठमाडौं - तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको शव भारत पठाइएको छ। भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि ती शवलाई आज अपराह्न भारतीय एयरफोर्सको जहाजमार्फत भरतपुर विमानस्थलबाट भारत पठाइएको हो।चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मृतक २७ मध्ये २५ जनाको शव जहाजमार्...}

पुरा पढ्नुहोस्

विष्णु माझीको बहुप्रतीक्षित तीज गीत ‘आइनँ आमा’ सार्वजनिक

यसवर्षका तीज गीतहरूमा पूर्वजस्तै चर्चा हुन नसकेको बेला, लोक संगीतप्रेमीहरूलाई विष्णु माझीको नयाँ तीज गीतको प्रतीक्षा थियो। हरेक वर्ष तीजको अवसरमा गीत सार्वजनिक गर्दै आएकी विष्णुले यसपालि पनि प्रशंसकहरूलाई निराश पारिनन्। शनिबार बिहान युट्युबमा 'आइनँ आमा...' बोलको विष्णु माझीको नयाँ तीज गीत...}

पुरा पढ्नुहोस्

साउनमा वैदेशिक व्यापारको स्थिति कमजोर, व्यापार घाटा बढ्यो

काठमाडौं - चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सन्तोषजनक देखिएको छैन।  भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार, साउनमा आयात र निर्यात दुवै घटेको छ, जसका कारण व्यापार घाटा बढ्न पुगेको छ। साउन महिनामा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको वस्तु...}

पुरा पढ्नुहोस्

महासंघ अध्यक्ष चन्द्र ढकालद्वारा आर्थिक गतिविधिमा सुधार आई बजार चलायमान हुन थालेकाले यसलाई अवसरको रूपमा लिई आर्थिक सुधारलाई तीव्र बनाउन आग्रह

ेकाठमाण्डांै । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो  अवसर सदुपयोग गर्न आग्रह गर्नु भएको छ ।  नेपाल उद्योग तथा व्यवसायी महासंघले आज काठमाण्डौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढक...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • २५८
  • २५९
  • २६०
  • २६१
  • २६२
  • २६३
  • २६४
  • ...
  • १२०७
  • १२०८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit