काठमाडौँ — साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ११३.४२ अंकले बढेको छ। ४.४१ प्रतिशतले वृद्धि भएको नेप्से परिसूचक २६८१.५६ विन्दुमा पुगेको हो।
बजार खुलेको पहिलो मिनेटमै ४ प्रतिशतले नेप्से बढेपछि सेयर कारोबार २० मिनेटका लागि बन्द गरिएको थियो। त्यसपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि...}
काठमाडौं। नेपाली सांगीतिक क्षेत्र विशेष गरी लोकदोहोरी गीतहरू प्रायः आलोचनाको केन्द्रमा पर्ने गर्छन्। केही कलाकारका कारणले राम्रो सिर्जना गर्ने सर्जक र कलाकारहरू पनि ओझेलमा पर्छन्। तीज गीत पनि यस्तै आलोचना खेप्ने विधा हो। तीज गीतमा मौलिकता हराएको भन्दै आलोचना भइरहेका बेला जापानमा रहेका युवा सर्जक प्र...}
गोरखा, धार्चे गाउँपालिका वडा नम्बर ५ रिसामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएअनुसार आज बिहान करिब तीन बजेतिर पहिरोले एउटा घर र एउटा कृषि फर्म पुरिँदा ५ जना बेपत्ता भएका छन्।
घटनाको जानकारी प्राप्त भएपछि नेपाली सेना, सशस्...}
काठमाण्डौ । लोकप्रिय गायक तथा बहु-प्रतिभाशाली युवा सागर विरहीले आवाज दिएको नयाँ गीत "चौतारि मुनि घर छ" भर्खरै मात्र सार्वजनिक भएको छ। गीत सार्वजनिक भएसँगै दर्शक स्रोताबाट माया पाइरहेको देखिन्छ।
गरिब परिवारले भोग्नु परेको पीडामाथि आधारित सो गीतको शब्द उत्कृष्ट तथा लय निकै सुमधुर रहेको छ।...}
काठमाण्डौ । यो वर्ष तीजका धेरै गीत गाउने कलाकारहरूमा सूर्य खड्का अग्र स्थानमा छन्। उनले आवाज दिएका केहि गीतहरू सार्वजनिक भइसकेका छन् भने केही सार्वजनिक हुने तयारीमा छन्। उनले आवाज दिएको "सीताका माइती" बोलको गीत चर्चामा रहेको छ।
यसैबीच खड्काको नयाँ गीत "ध्रुव तारा" भर्खरै मात्र...}
काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का...}
काठमाडौं । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले आफ्ना विदेश शाखाहरू विस्तार सुरु गरेको छ। संस्थाको प्रतिनिधित्व गर्दै युरोप यात्रामा रहेका गायक विष्णु खत्रीको उपस्थितिमा शाखा विस्तार गरिएको हो। स्थापना भएको छोटो समयमै परिषद्ले निकै राम्रा कामहरू गर्दै आएको छ।
सकेसम्म धेरै देशहरूमा...}
काठमाडौं। नेपाली हिन्दुहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै धेरै कलाकारहरूले तीज विशेष गीतहरू सार्वजनिक गरिरहनुभएको छ। यस वर्ष पनि सयौँ तीज गीतहरू सार्वजनिक हुने अनुमान गरिएको छ। व्यवसायिक पाटो त्यति सफल नभए पनि गीतसंगीतमा लगानी बढ्दो छ। मौलिकता र तीजको भावनाका विषयलाई लिएर पनि धेरैले आलोचन...}
ग्लोबल आइएमई बैंकको स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त हुनुभएको छ ।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएकी ज्ञवाली लामो समयदेखि द...}
काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरेको छ। धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै लैजाने उद्देश्यले खारेज गरिएको...}