काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर औसत स्थानको दक्षिणतिर र पूर्वतिर औसत स्थानको आसपासमा अवस्थित छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदे...}
काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन्। प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेताको रूपमा सम्बोधन गर्दै उनले सरकार गठन प्रक्रियादेखि नै प्रश्न उठाएका हुन्।
प्रचण्डले भने, ‘इमान मात्र...}
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। नेप्से १११.९६ अंकले घटेको छ, जसका कारण शेयर बजारमा ठूलो गिरावट देखिएको छ। आज नेप्सेमा भारी गिरावट भए पनि २० कम्पनीको शेयर मूल्य बढेको छ।
मंगलबार ३३० वटा कम्पनीको शेयर कारोबार हुँदा २२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ, भने १...}
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीबाट पूर्णरूपमा निष्कासित गरेको छ। आज आयोजित केन्द्रीय समिति बैठकमा ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाउने निर्णय गरिएको हो।
ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप लागेको छ। यसअघि पार्टी...}
काठमाण्डौ । पूर्वअर्थ सचिव रामेश्वर खनालले विद्युतीय सवारी साधन प्रयोग गर्न थालेको करिब एक दशक पुग्न थालेको छ। पेट्रोलियमको तुलनामा विद्युतीय सवारी खर्चका दृष्टिले सस्तो हुने र वातावरण मैत्री हुने भएकाले विद्युतीय सवारी साधन प्रयोग गरेको खनालले बताउँदै आएका छन्। पूर्वअर्थ सचिव खनालको अनुभवमा वि...}
काठमाण्डौ । नेपालका दुग्ध र उखु किसानले सरकारले तिर्नुपर्ने २ अर्ब ५७ करोड रकम अझै नपाएका छन्। कृषि मन्त्रालयले हालै गरेको पत्रकार सम्मेलनमा कृषिमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डीडीसी) र उखु अनुदानको बक्यौता रकम अझै बाँकी रहेको जानकारी दिएका हुन्। दुग्ध किसानले पाउनुपर्ने १ अर्ब २...}
काठमाडौँ। देशभर हाल मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ।
यसकै कारण देशभर आंशिकदेखि साधारणतया बदली देखिएको छ, र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँस...}
काठमाडौं: बाह्य अर्थतन्त्रको सुदृढताका बाबजुद आन्तरिक अर्थतन्त्रको सुस्तताले गर्दा बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग बढ्न सकेको छैन, जसले वित्तीय प्रणालीमा अत्यधिक तरलताको अवस्था सिर्जना गरेको छ।राष्ट्र बैंकका अनुसार भदौ ५ गतेसम्म वित्तीय प्रणालीमा २ खर्ब ४४ अर्ब ४३ करोड ५२ लाख रुपैयाँ अधिक त...}
चितवन - चितवनमा आयोजित एक समारोहमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)ले राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ। चितवनको सौराहामा फेडवासनको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल सरकारका संघीय खानेपानी मन्त्री प्रदीप यादवले विभिन्न मिडिया हाउसका चार जना पत्रकारलाई...}
काठमाडौँ - लगातारको वर्षाका कारण सोमबार दिउँसोदेखि हेटौँडा–काठमाडौँ जोड्ने दुई प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी कुलेखानी–फर्पिङ सडकखण्डमा भारी वर्षासँगै लेदो खसेर बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय...}