काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभावले गर्दा केही स्थानहरूमा भारी वर्षा हुन सक्नेछ।
महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर...}
काठमाण्डौ । श्रमको खोजीमा विद्यार्थी भिसामा रुस पुगेका १५० नेपाली युवा मस्कोमा बिचल्लीमा परेका छन्। विश्वविद्यालयमा पढ्दै काम गर्ने सपना बोकेर रुस गएका यी युवाहरूको न पढाइ छ, न काम। कक्षा लिन नसक्दा उनीहरूको भिसा पनि नवीकरण हुन सकेको छैन। दलालहरू मार्फत भिसा नवीकरण गर्न प्रयास गर्दा झनै ठगीमा परेका...}
काठमाडौं — बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यु-२० च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो पहिलो साफ यु-२० च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो।
बंगलादेशले पहिलो हाफको...}
काठमाडौं– निरन्तर कारोबार रकम र नेप्सेमा लागिरहेको उकालोमा बिस्तारै ब्रेक लाग्न थालेको छ। कांग्रेस-एमाले गठबन्धनको सरकार निर्माणसँगै बढेको शेयर बजार पछिल्लो केही दिनयता कारोबारमा गिरावट आएको छ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १८ अर्ब ६४ करोड ९५ लाख बराबरको शेयर कारोबार भएको थियो भन...}
काठमाडाैं - बुधबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ, जसमा प्रतितोला ८०० रुपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार, छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थिय...}
काठमाडौं — केही दिनदेखि यूट्युब च्यानल ‘हेर्ने कथा’ मा प्रकास तामाङको कथाले धेरै नेपालीको मन छोएको छ। यो कथा अहिले राष्ट्रिय चर्चाको विषयसमेत बनेको छ।
लामो समय आफ्ना नातागोतालाई भेट्न नपाएका प्रकासको आफ्ना परिवारसँगको पुनर्मिलनले दर्शकहरूको मन जितेको थियो। तर, उनी पुनः पुरानै कठ...}
काठमाडौं — अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या भएको छ। सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा मुना पाण्डे नामकी २१ वर्षीय नेपाली युवती मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धान अनुसार, मुनाको हत्या हत्याराले कोठाभित्रै पसेर गोली हानेर गरेको पुष्टि भएको छ।
वेष्ट एअरपोर्ट ब्लुभर्ड...}
काठमाडौं — स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ (सर्वसाधारणको सेयर) निष्कासन गर्ने तयारी अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ। यसका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र एन...}
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने प्रयास गर्दा पूर्व र वर्तमान प्रधानमन्त्रीहरूबीच विवाद चर्किएको छ। विद्युत् प्राधिकरणले उद्योगहरूबाट बक्यौता उठाउन पहल गर्दा प्रधानमन्त्रीहरूकै हस्तक्षेपका कारण काम अवरुद्ध भएको देखिन्छ।
२०७६ चैतमा तत्कालीन प्रधानमन्...}
काठमाडौं — नेपाल वायुसेवा निगमको न्यारोबडी विमान ‘सगरमाथा’ मंगलबार तीन दिनमै दोस्रोपटक ग्राउन्डेड हुँदा काठमाडौं, हङकङ, दोहा, र दुबईमा ८ सय हाराहारी यात्रु प्रभावित भएका छन्। यस विमानको हाइड्रोलिक प्रणालीमा मर्मतको क्रममा थप समस्या उत्पन्न भएपछि उडान रद्द गरिएको हो।
निगमका चारमध...}