काठमाडौं। नयाँ सरकार गठन भएपछि उत्साहजनक रूपमा बढेको शेयर बजारमा मंगलबार भने ठूलो गिरावट देखिएको छ। तीव्र उतारचढावका बीच नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको छ।
यस दिन परिसूचक १४५ अंकले घटेर समग्र बजार २५५१ बिन्दुमा आइपुगेको छ। नेप्से घटे पनि आज कारोबार रकममा भने उत्साह देखिएको छ। नेप्सेको इति...}
गुल्मी: अविरल वर्षासँगैको पहिरोले घर पुरिदा गुल्मीमा चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। जिल्लाको मुसिकोट नगरपालिका-१ बिसौनाका विष्णु बिक र हुकुम बिकको घर पहिरोले बगाउँदा घरमा रहेका चारजनाको मृत्यु भएको हो।
आज बिहान ९ बजेको समयमा घरमा माथिबाट आएको लेदो सहितको पहिरोले घर पुरेको जिल्ल...}
बागलुङ: बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ र एकजनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय भीमगोठका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको छ। उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।
बडिगाड गाउँपालिक...}
केपी कुमार जलन / पोखरा- तीजसँग जोडिएको गीत, संगीत, र कलाको कुरा गर्दा हाम्रो विगतलाई सम्झन आवश्यक छ। तीजको त्यो मौलिक पाटो, जसमा हाम्रा दिदीबहिनीको प्रत्यक्ष सहभागिता रहन्थ्यो, गाउने, नाच्ने, गीत सृजना गर्ने, यी विषयमा जति छलफल, अनुसन्धान, विचार, र विमर्श हुनुपर्ने हो, त्यो नभएको हो कि भन्ने लाग्छ।...}
काठमाडौं – सुमधुर स्वरका धनी गायक तथा सर्जक रवि कार्कीले आफ्नो आवाज धेरै गीतमा दिइसकेका छन्। उनी आवाजका मात्र होइन, सिर्जनाका हिसाबले पनि अब्बल मानिन्छन्। विस्तारै सांगीतिक उकालो चढिरहेका कार्की जब जड्या गायकको भूमिकामा आए, त्यसपछि उनको चर्चाको मिटर चढ्यो। रियल जिन्दगीमा जाँड रक्सी नखाने कार्क...}
काठमाण्डौ – बङ्गलादेशमा हालैका घटनाक्रमपछि नेपालमा सुरक्षा निगरानी कडा पारिएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार, असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश रोक्न सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा सुरक्षा व्यवस्था बलियो पारिएको छ।
केन्द्रीय सुरक्षा समिति बैठकको निर्देशनअनुसार,...}
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन सक्रिय भएको जानकारी दिएको छ। कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशका केही स्थानमा रातिदेखि नै वर्षा भइरहेको छ, जबकि लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज र आगामी दुई दिनमा देशभर साधारणतया बद...}
काठमाडौं – बंगलादेशका सेनापति वाकर उज-जमानले देशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन्। प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलातर्फ प्रस्थान गरेपछि जनताका नाममा सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन्।
जनरल वाकरले प्रदर्शनकारीहर...}
काठमाडौं—साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ४०.७६ अंकले वृद्धि गरी १.४७% ले बढेर २७९६.३८ अंकमा पुगेको छ। नेप्से २८ सयको नजिक पुगेपछि कारोबारमा पनि उत्साह देखा परेको छ।
आइतबार सार्वजनिक बिदा भएकाले नेप्से बन्द रहेको थियो। सोमबार कारोबार खुल्दा कुल २१ अर्ब ८६ करोड ४९ ला...}
काठमाडौं: वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको असार मसान्तसम्म ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकहरूले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए।
सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक शी...}