काठमाडौँ – सेयर बजारमा गिरावटको क्रम आज पनि रोकिएन। नेप्से परिसूचकसँगै कारोबार रकम पनि निरन्तर घट्दै जाँदा लगानीकर्ताहरू चिन्तित भएका छन्।
बुधबार नेप्से परिसूचक २२ अङ्कभन्दा धेरैले घटेर २६१० बिन्दुमा आइपुगेको छ। यस दिन ३२७ कम्पनीहरूको सेयर खरिद बिक्री हुँदा मात्र ६६ कम्पनीको सेयर मूल्यमा वृ...}
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि फेरि प्रश्न उठाएका छन्। तीन वर्षअगाडि सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर अहिलेको सरकारी सक्रियतामा प्रश्न उठाउँदै शाहले ओलीको नेतृत्वप्रति असन्तोष जनाएका हुन्।
बालेनले सामाजिक सञ्ज...}
काठमाडाैं - अन्ततः 'स्मार्ट लाइसेन्स' का रुपमा सुरु गरिएको सवारीचालक अनुमतिपत्र प्रणाली 'रसिद लाइसेन्स' मा परिणत भएको छ। २०७२ सालदेखि वितरण गर्न थालिएको 'स्मार्ट लाइसेन्स' कुनै पनि समयमा मागअनुसार दिन नसकिने भएपछि सरकारले वैकल्पिक रुपमा कर तिरेको रसिदमै फोटो र क्युआर कोड राख्...}
काठमाडौं - अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा आफ्नो लगानी विस्तार गर्ने भएको छ। आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा नेपालमा लगानी थप गर्ने योजना सार्वजनिक गरेका हुन्।
गत वर्ष आइएफसीले नेपालमा १०० मिल...}
काठमाण्डौ । सरकारी कर्मचारीहरूबाट शेयर बजारमा बढ्दो लगानीलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले कडा कदम चालेको छ। यस क्रममा, सरकारले आइतबारदेखि नै सम्पूर्ण सरकारी कार्यालयहरूलाई ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोग नगर्न कडा निर्देशन जारी गरेको छ।
यसअघि भदौ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान...}
काठमाडौं । नेप्सेमा निरन्तर ओरालो यात्रा मंगलबार पनि जारी रह्यो। यस दिन परिसूचक मात्रै घटेन, कारोबार रकममा पनि २ अर्बभन्दा धेरैको गिरावट आयो। कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य घट्दा नेप्सेमा गिरावट देखिएको हो।
यस दिन परिसूचक १३ अंकले घटेर समग्र बजार २,६३२ विन्दुमा पुगेको छ। २२८ कम्पनीका शे...}
काठमाडौं: बैंकहरूको ब्याजदर निरन्तर घट्दो क्रममा छ। पछिल्लो महिनामा वाणिज्य बैंकहरूको औसत आधार दर (बेस रेट) ०.२५ प्रतिशतले घटेको छ। साउन महिनाको तुलनामा भदौमा औसतमा आधार दर ७.९२ प्रतिशतमा झरेको हो। यसअघि साउनमा २० वाणिज्य बैंकहरूको औसत आधार दर ८.१६ प्रतिशत थियो।
यस अवधिमा सबैभन्दा कम स्टान्डर्ड च...}
काठमाडौं — रेस्टुरेन्ट, बार, होटल, र लजहरूमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम फिर्ता हुने भएको छ। आन्तरिक राजस्व विभागले आइतबार सूचना जारी गर्दै विद्युतीय माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत फि...}
काठमाडाैं - काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा लेदो मिसिएको पहिरो खसेर अवरुद्ध भएको त्रिभुवन राजमार्ग मंगलबार बिहानदेखि पुनः दुईतर्फी सञ्चालनमा आएको छ। धुनिबेँसी नगरपालिका-९ स्थित खत्रीपौवामा सोमबार साँझ ६ बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो।
प्रहरी निरीक्षक हेम थपलियाका अनुसा...}
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि अझै हामीले जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रासका कारण भएको बताउनुभएको छ ।
बीपी ट्रस्टद्वारा सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले...}