२०८३ साउन ९, शनिवार
images
☰
२०८३ साउन ९, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

देशभर आंशिक बदली, कोशी र गण्डकीमा भारी वर्षा हुने सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म कोशी र मधेश प्रदेशका तराई भू–भागमा हावाहुरीको सम्भावना रहेको जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र पश्चिम बङ्गाल तथा आसपासको न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर मनसुनी वायुको प्रभाव देखिएको छ। आजको मौसममा कोश...}

पुरा पढ्नुहोस्

नारायणगढ-मुग्लिन सडक दुर्घटना: साइकल यात्रीको निधन

चितवन -  नारायणगढ-मुग्लिन सडक खण्डको भरतपुर १, पानी ट्याङ्की ओरालोमा दुई बस आपसमा ठोक्किँदा साइकल यात्रीको मृत्यु भएको छ। चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार, आज दिउँसो ४:२० बजे मुग्लिनबाट आँपटारीतर्फ गइरहेको बा।प्र। ०१–०२६ च ५५१९ नम्बरको योद्धा गाडीले नारायणगढबाट मुग्...}

पुरा पढ्नुहोस्

सडक बालबालिकालाई २०८१ भित्र सडकमुक्त गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्र सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन्। ६० औँ बाल दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस वर्षभित्रै सडकमा बस्नुपर्ने बालबालिकालाई सुरक्षित ठाउँमा पुर्‍याउने अठोट व्यक्त गरे। प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था...}

पुरा पढ्नुहोस्

जीवन बुझाउने अमृतको नयाँ गीत "मनको शान्ती" (भिडियो सहित)

काठमाडौं- लोक तथा दोहोरी गायक अमृत अधिकारीले "मनको शान्ति" बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। झण्डै दुई दशकपछि अधिकारीले लोकप्रिय गायक रामचन्द्र चन्दसँग सहकार्यमा तयार पारेको यो गीतमा समाजका विभिन्न पीडा, तनाव र आर्थिक समस्याहरूलाई मुख्य विषय बनाइएको छ। गीतले आर्थीक मन्दी, सहकारी संस्थामा...}

पुरा पढ्नुहोस्

छोरीको जीवन भोगाइमा आधारित शिवको अर्को उत्कृष्ट सिर्जना "नरोऊ है आमा"

काठमाडौं - सिर्जनाको गहिराईमा पुगेर शब्द र संगीत चयन गर्ने डा. शिव सुवेदीका हरेक गीतले दर्शकको मन छुन्छ। चाहे सामाजिक विषयवस्तु होस् वा माया प्रेम, सुवेदीका सिर्जनाहरू सबै उत्कृष्ट छन्। दुई दशकभन्दा लामो समयदेखि नेपाली संगीतलाई नजिकबाट बुझेका शिव सुवेदीले निरन्तर गीतसंगीतमा यात्रा गरिरहेका छन्। भ...}

पुरा पढ्नुहोस्

कामना सेवा विकास बैंकले ७ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश घोषणा

कामना सेवा विकास बैंकले आफ्नो शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। यस लाभांशमा ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) समावेश गरिएको छ। बैंकले प्रस्तावित लाभांश नेपा...}

पुरा पढ्नुहोस्

बागलुङमा सरकारी गाडी दुर्घटना: तीनको मृत्यु, एक गम्भीर घाइते

सुबास राज पन्त / बागलुङ – बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर २, भुङखानीमा मध्यपहाडी लोकमार्ग अन्तर्गत सरकारी गाडी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटना बिहानी करिब पौने ९ बजेतिर भएको हो, जहाँ रा १ झ २०० नम्बरको सरकारी पिकअप गाडी सडकबाट झण्डै ३ सय मिटर तल खस्दा दुई महिला र एक...}

पुरा पढ्नुहोस्

असोज ३ गतेदेखि नवनिर्मित धरहरा सञ्चालनमा आउने

काठमाडौं – सरकारले असोज ३ गते संविधान दिवसको अवसरमा काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गर्दै धरहरालाई सर्वसाधारणका लागि खोल्ने घोषणा गरेको हो। २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पमा ऐतिहास...}

पुरा पढ्नुहोस्

बैंकहरूमा कर्जाको माग घट्दा अधिक तरलता समस्या, राष्ट्र बैंकको चुनौती

नेपाल राष्ट्र बैंकले भदौ २४ गते सार्वजनिक गरेको तथ्याङ्कअनुसार, बैंक तथा वित्तीय संस्थामा सङ्कलन गरिएको कुल निक्षेप ६४ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ, तर कर्जा प्रवाह भने ५२ खर्ब १३ अर्ब रुपैयाँमा सीमित छ। निक्षेप र कर्जा प्रवाहको अन्तर १२ खर्ब ६६ अर्ब रुपैयाँ छ, जसले बैंकिङ प्रणालीमा अधिक तरलताको अव...}

पुरा पढ्नुहोस्

सार्वजनिक लेखा समितिका सभापति पोखरेल सहकारी घोटालामा

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल सहकारी घोटालामा मुछिएका छन्। मोरङ धनपालथान गाउँपालिका–४ स्थित उमा गौरी कृषि सहकारी, जसको स्थापना पोखरेलकै अग्रसरतामा २०६८ मा भएको थियो, १४ करोड ५६ लाख अपचलनमा परेको छ। सहकारीको कागजात गायब भएकाले अनुसन्धान रोकिएको छ, भने सहकारीमा पीडि...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • २४६
  • २४७
  • २४८
  • २४९
  • २५०
  • २५१
  • २५२
  • ...
  • १२०७
  • १२०८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit