काठमाडौं। गत साताको धितोपत्र दोस्रो बजारलाई हेर्दा नेप्से परिसूचक केही घटेको देखिन्छ, तर बजार सम्हालिने संकेत पनि देखिएको छ। अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक शून्य दशमलव ८१ प्रतिशत अर्थात् २२ दशमलव २१ अंकले घटेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ७४९ दशमलव ५७ विन्दुमा रहेको न...}
काठमाडौं - मकवानपुरको हेटौंडा–१४ स्थित मयूरधापमा औद्योगिक क्षेत्रको निर्माण कार्य आठ वर्षदेखि रोकिएको छ। ०७३ मा तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सातै प्रदेशमा एक–एकवटा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना ल्याएपछि मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो।...}
काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहने छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थ...}
काठमाडौं - एभरेष्ट बैंक लिमिटेड (EBL) ले आफ्नो गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले यो लाभांश हालको चुक्ता पूँजीको आधारमा प्रदान गर्ने बताएको छ।
लाभांशमा १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) समावेश छ। भदौ २...}
काठमाडौं–आर्थिक वर्ष २०८१ ÷८२ को पहिलो महिना अर्थात साउन महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बाहेक साढे २ अर्ब बढी प्रथम बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरुले २ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधि...}
काठमाडौं–सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ २५ गतेसम्ममा चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याउने तयारी गरेको छ । यसअघिको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर अर्को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए ।
‘बजेट...}
काठमाडौं – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज भगवान महादेवको पूजा र व्रत गरेर मनाइँदैछ।
धार्मिक विश्वास अनुसार, भाद्र शुक्ल तृतीयामा व्रत बस्नाले पारिवारिक सुख, शान्ति, र कल्याणको प्राप्ति हुन्छ।यद्यपि, धर्मशास्त्रीय मान्यता अनुसार हरितालिका व्रत महिला र पुरुष द...}
बागलुङ – बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति आएको बाढीले दुई जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्।
बाढीले ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको छ, जुन कुँडुलेदेखि मालिका जाँदै थियो। बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२...}
काठमाडाैं - धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ स्थित पोखरीमा बुधबार साँझ तीन बालकको डुबेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार, मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, ८ वर्षीय आयुश साह, र १४ वर्षीय सुशान्त साह रहेका छन्।
उनीहरु हजुरबुबा म...}
काठमाडौँ: बुधबार सेयर बजारमा भारी गिरावट आएको
छ। नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा पुगेको छ।नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसका कारण कारोबार रकम पनि घटेको छ।
यस दिन ३२० कम्पनीको १ लाख ३७ हजार पटकको कारोबारमा १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको २ करोड ६५ लाख कि...}