काठमाडौं – नेपाली सांगीतिक क्षेत्र, विशेष गरी सुगम संगीत, पछिल्लो समय केही सुस्त देखिएको छ। यद्यपि, यो विधाका गीतहरूको दर्शकमा आकर्षण भने घटेको छैन। तर, सर्जक र कलाकारहरूको अनिच्छाका कारण नयाँ गीतहरू सार्वजनिक हुने क्रम कम भएको देखिन्छ।
यसै क्रममा, युवा सर्जक बाबु विनोदको उत्कृष्ट शब्दरचना...}
काठमाडौँ – धितोपत्र बोर्डले ६० लाख लगानीकर्ताको लगानीको संरक्षण गर्न जिम्मेवार भएर काम गर्नुपर्ने सांसदहरुले बताएका छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा अधिकांश सांसदहरुले धितोपत्र बोर्डले राज्यको विश्वास गुमाएको भन्दै यसले लगानीकर्ताको हित संरक्षण गर्न असफल भएको बताएका छन्।
सांस...}
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो। पेट्रोलको मूल्य चार रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ।
निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आइतबार मूल्य घटेर आए अनुसार नेपालमा नयाँ दर ला...}
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो। पेट्रोलको मूल्य चार रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ।
निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आइतबार मूल्य घटेर आए अनुसार नेपालमा नयाँ दर ला...}
प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरूले आइतबार भेट गरी आगामी मंसिर १६ गतेका लागि स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई सिफारिस गरेका छन्।
हाल स्थानीय तहका जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यका...}
काठमाडाैं - सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल बिदेश समन्वय परिषद् माल्टामा नयाँ कार्यसमिति चयन भएको छ। संस्थाका अध्यक्षका रूपमा सौरभ दंगाशे चयन भएका छन्। परिषद्को यो तेश्रो विदेश समिति समेत हो ।
नयाँ कार्यसमितिले माल्टामा नेपाली संस्कृतिलाई विशेष योगदान दिने लक्ष्य राखेको छ। यसबा...}
काठमाडौं - साताको पहिलो दिन नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ, तर कारोबार रकममा भने सुधार देखिएको छ। यस दिन नेप्से परिसूचक ५० अङ्कले घटेर २६३७ बिन्दुमा पुगेको छ।
यद्यपि, बजारमा १० अर्ब ३३ करोडभन्दा माथिको कारोबार भएको छ। बजारको अधिकांश समय हरियाली देखिए पनि अन्तिम समयमा नेप्से ओरालो लागेको हो।...}
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारमा अतिरिक्त शुल्क नलाग्ने बताउँदै सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको जानकारी गराएका छन्।
जाजरकोटका एक व्यक्तिले सामाजिक सञ्जालमार्फत साना डिजिटल कारोबारमा अतिरिक्त शुल्कका कारण भएको समस्याबारे गुनासो गरेपछि उनले यस विषयमा निशुल्क...}
नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले शनिवार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
जारी निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनय दर्ताको कार्यक्रम छ। सोही दिन साँझ ५ बजे उम्मेदवारको न...}
सहकारी सञ्चालकहरूले अर्बौँको अपचलन गरेर सम्पत्ति जोगाउन कागजी सम्बन्धविच्छेदको सहारा लिएको खुलासा भएको छ। बचतकर्ताहरूको रकम ठगी गर्ने प्रमुख सहकारी सञ्चालकहरूले कानुनी प्रक्रियामार्फत श्रीमतीसँग सम्बन्धविच्छेद गरेर सम्पत्ति बचाउने धुर्त योजना बनाएका छन्। समस्याग्रस्त सहकारीहरूको छानबिनबाट यो चाल उजा...}