काठमाडौं – इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बिर अंकित टिसर्ट लगाएका युवायुवतीलाई समारोह स्थलबाट हटाइएको छ।
प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने समारोहमा सम्भावित विरोधलाई ध्यानमा राख्दै उनीहरूलाई समारोह स्थलबाट हटाएको हो।
काठमाडौँ महानगरले इन्द...}
काठमाडौं – लोकप्रिय गायक तथा कुशल सर्जक तेजश रेग्मीको नयाँ गीत 'चन्द्र कुमारी' भर्खरै मात्र सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय युवा सर्जक रेग्मीले यसअघि पनि दर्जनौँ चर्चित गीतहरू सार्वजनिक गरिसकेका छन्।
उनको पछिल्लो गीत भने अलिक फरक धारको रहेको छ। नारीको...}
चालू आर्थिक वर्षको पहिलो त्रैमासको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूले १० अर्ब २६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। बैंकहरूले मात्र ९ अर्ब १७ करोड मुनाफा आर्जन गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरूले क्रमशः ८५ करोड ४० लाख र २३ करोड ६० लाख आर्जन गरेका छन्।
बैंकहरूमध्ये स...}
आर्थिक गतिविधिमा आएको मन्दीसँगै बीमा कम्पनीहरूको व्यवसाय र बीमा पहुँच निरन्तर घट्दै गएको छ। बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह, व्यापार व्यवसायमा कमी, र व्यक्तिको आम्दानी घटेपछि बीमा क्षेत्रमा यसका असरहरू देखिन थालेका छन्।
नेपाल बीमा प्राधिकरणका तथ्यांकअनुसार बीमा पहुँच १.३ प्रतिशतले घटेको...}
काठमाडाैं - इन्द्रजात्रा पर्व आज काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका स्थानहरूमा परम्परागत रूपमा मनाइँदैछ। देवराज इन्द्रको पूजा र आराधना गर्दै यो पर्व हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीमा मनाउने गरिन्छ। भाद्र शुक्ल द्वादशीमा हनुमानढोका अगाडि इन्द्रध्वजासहित लिङ्गो ठड्याएपछि सुरु हुने यो प...}
काठमान्डौ - नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो ।
२५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन...}
काठमाडौं - लोकप्रिय गायक तथा सर्जक कुलेन्द्र विश्वकर्मा विभिन्न सांगीतिक कार्यक्रमहरूको लागि विभिन्न देशहरूमा यात्रामा जाने गर्छन्। उनका हरेक कार्यक्रमहरूमा दर्शकहरूको बाक्लो उपस्थिति हुने गर्दछ।
धेरै आयोजकहरूको रोजाइमा परेका कलाकारका रूपमा परिचित विश्वकर्माले हालसालै युएईमा आफ्नो सांगीतिक कार्यक...}
काठमाडौँ – सहकारीको रकम अपचलनसम्बन्धी संसदीय विशेष समितिले आफ्नो अन्तिम प्रतिवेदन प्रतिनिधिसभामा बुझाएको छ। सोमबारको बैठकमा समितिका संयोजकले प्रतिवेदन प्रस्तुत गर्दै कार्यादेशअनुसार सहकारी छानबिनको काम गरिएको बताए।
समितिले ४० वटा सहकारीको वित्तीय विश्लेषण गरी सरकारलाई आवश्यक सुझावसहित थप छा...}
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २ हजार ५८०.७६ विन्दुमा पुगेको छ। बजार लगातार घट्दै जाँदा परिसूचक करिब २ महिनापछि २ हजार ६०० विन्दुभन्दा तल झरेको हो।
यो दिन कारोबार पनि घटेको छ। ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड रुपै...}
वाणिज्य बैंकहरुले असोज महिनादेखि लागू हुने ब्याजदर सार्वजनिक गरेका छन्। यस महिनामा अधिकांश बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। औसतमा असोज महिनाको लागि ब्याजदर ६.३८ प्रतिशत रहेको छ, जुन भदौको ६.५३ प्रतिशत भन्दा ०.१५ प्रतिशत कम हो।
९ वटा वाणिज्य बैंकहरुले असोजका लागि ब्याजदर घ...}