२०८३ साउन ८, शुक्रबार
images
☰
२०८३ साउन ८, शुक्रबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

महेन्द्र रेग्मी र संगीता पौडेलको आवाजमा भजन संग्रह "शिरै मुक्तिनाथ" सार्वजनिक

काठमाडौँ। लोकप्रिय गायक तथा सर्जक महेन्द्र रेग्मीको लय र शब्द सिर्जनामा नयाँ भजन संग्रह "शिरै मुक्तिनाथ" सार्वजनिक भएको छ। पछिल्लो समयमा भजनको व्यावसायिक सफलताको सम्भावना न्यून भएपछि भजन सार्वजनिक हुने क्रम कम रहेको छ। यद्यपि, सर्जक रेग्मी र गायिका संगीता पौडेलले यो भजन संग्रहलाई उ...}

पुरा पढ्नुहोस्

रवि लामिछाने फेरी प्रहरी हिरासतमा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने भएको छ। काठमाडौँ जिल्ला अदालतको आदेशपछि उनलाई प्रहरीले हिरासतमा लिएको हो। जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएपछि उ...}

पुरा पढ्नुहोस्

साताको पहिलो दिन नेप्से दोहोरो अङ्कले घट्यो, कारोबार रकम पनि ओरालो लाग्दै

काठमाडौं– साताको पहिलो कारोबार दिन निश्चित परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा आएको छ । परिसूचक सँगै आज कारोबार रकममा पनि गिरावट आएको छ।  आज नेप्से ०.९६ प्रतिशतले घट्दा ३ अर्ब ९९ करोड ८० लाख रुपैयाँ बराबरको ८० लाख २१ हजार ६३...}

पुरा पढ्नुहोस्

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछानेको थुनछेक बहस आज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा हुने भएको छ। लामिछाने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादीका रूपमा अदालतमा उपस्थित भएका हुन्। यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेमाथि तीन महिनासम्म अनुसन्धान र थुनछेक...}

पुरा पढ्नुहोस्

विद्युत प्राधिकरण ४७ अर्ब ४१ करोड नाफामा, विद्युत् चुहावट १२.७३ प्रतिशत

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रुपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट १२.७३ प्रतिशतमा सीमित गरेको छ । चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत...}

पुरा पढ्नुहोस्

नेपालमा रेमिट्यान्स आप्रवाह ६४० अर्ब नाघ्यो

काठमाडौं। नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई रु.६४० अर्ब ४३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि भएको थियो। अमेरिकी डलरमा रेमिट्यान...}

पुरा पढ्नुहोस्

विदेशी विनिमय सञ्चिति २२७३ अर्ब पुग्यो, ११.४ प्रतिशतले वृद्धि

काठमाडौं। नेपालको कुल विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले वृद्धि भई रु.२२७३ अर्ब २६ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड रहेको सञ्चिति मंसिर मसान्तमा यस स्तरमा पुगेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड थियो। मंसिर मसान...}

पुरा पढ्नुहोस्

पुस २८ मा तनहुँमा गुन्जिनेछ "कश्मिरे पछ्यौरी"

तनहुँ – लोकप्रिय गायक बाबु कृष्ण परियारले पुस २८ गते तनहुँ महोत्सव २०८१ मा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्। "कश्मिरी पछ्यौरी" जस्ता चर्चित गीतका लागि प्रख्यात परियार हालसालै जापानको कार्यक्रम सकेर नेपाल फर्किएका हुन्। तनहुँ महोत्सवमा परियारले "कश्मिरी पछ्यौरी,"...}

पुरा पढ्नुहोस्

आज पृथ्वीनारायण शाहको जन्म जयन्ती

काठमाडौं - तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज (शनिबार) विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीन...}

पुरा पढ्नुहोस्

पश्चिम नवलपरासीमा पुल भासिँदा पूर्व–पश्चिम राजमार्गमा यातायात ठप्प

काठमाडौं - नवलपुर, दुम्कीबासस्थित पूर्व–पश्चिम राजमार्गमा रहेको विनयी खोला पुल शुक्रबार साँझ भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।  करिब ५ बजे पुल भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरले जनाएको छ। भारतीय मालवाहक ट्रक अत्यधिक भारसहित पुलमा रहेकोले पुल भासिएको हुन सक्ने अ...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • २०७
  • २०८
  • २०९
  • २१०
  • २११
  • २१२
  • २१३
  • ...
  • १२०७
  • १२०८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit