काठमाडौं–योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । वार्षिकोत्सव अवसरमा दिइएको जानकारीअनुसार हालसम्म कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ जम्मा भएको छ। कोषमा अहिलेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रमा रहेको करिब १८ लाख श्रमिक सूचीकृत भइसकेका...}
काठमाडौं–कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरिएको छ । बैंकको पुँजीकोष अनुपात नपुगेपछि नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्दै समस्याग्रस्त घोषणा गरेको हो । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार नेपालगञ्ज, बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपम...}
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओली आगामी चीन भ्रमणलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका छन्। छलफलमा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको कार्यान्वयन, ऋणको आवश्यकता, र पारस्परिक सम्बन्धबारे विविध धारणा प्रस्तुत भए।
ओलीले बिआरआईलाई ऋणको रूपमा नह...}
काठमाडौं, – धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन्। श्रेष्ठले व्यावसायिक क्षेत्रमा लामो अनुभव र दक्षता हासिल गरेका छन्। यसअघि उनी नेपाल विद्युत् प्राधिकरणको...}
काठमाडौं– लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सवा एक अर्बबढी रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । संस्थाहरुले आफ्ना कर्जालाई सही तरिकाले प्रयोग गरी ब्याज आम्दानी बढाएपछि संस्थाहरुले मुनाफा बढाएका हुन् । चालु आर्थिक वर्षको प्रथम त्रैमासको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)...}
काठमाडौं– अर्थतन्त्र चलायमान हुन नसक्दा २० वाणिज्य बैंकको औषत कर्जा निक्षेप अनुपात ७७.९८ प्रतिशतमा आएको छ । वाणिज्य बैंकहरूले अहिलेको अवस्थामा करिब ७ खर्ब १० अर्ब कर्जा लगानी गर्न सक्ने क्षमता भएपनि कर्जाको माग नबढ्दा प्रणालीमा थुप्रिएको छ। राष्ट्र बैंकको असोज मसान्तसम्मको तथ्यांकअनुसार निक्...}
बाग्लुङ - बागलुङस्थित धवलागिरी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चय प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गरेसँगै लगातार उत्कृष्ट विद्यार्थी उत्पादन गर्दै आएको छ। विशेषगरी बीबीए कार्यक्रम सञ्चालनपछि क्याम्पसले शतप्रतिशत उत्तीर्ण परिणामसहित एकपछि अर्को उत्कृष्ट विद्यार्थी तयार गरिरहेको छ।
यस वर्ष ब...}
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।
स्रोतका अनुसार सिफारिस समितिले उत्कृष्ट कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताको मूल्यांकनका आधारमा यी तीन जनाको नाम छनोट गरेको हो...}
काठमाडौं –मुलुकभर रहेका भाटभटेनी सुपरमार्केटका भवनको छतबाट साढे १२ मेगावाट बढी बिजुली निकालिने भएको छ । भाटभटेनी र रिन्यु होल्डिङ्स प्रालीबीच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर १२ दशमलव ७५० मेगावाट बराबरको सौर्य विद्युत् उत्पादन तथा सहकार्यका लागि सम्झौता...}
काठमाडौं–बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी १८ प्रतिशत बढीले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को चालु आर्थिक वर्षको असोजसम्मको तथ्यांकबाट यस्तो देखिएको हो। २०८१ असोजसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जी...}