२०८३ साउन ८, शुक्रबार
images
☰
२०८३ साउन ८, शुक्रबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

डलरको मूल्य नयाँ उचाइमा, बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा

काठमाडौं - बिहीबार, नेपाली बजारमा अमेरिकी डलरको मूल्य नयाँ उचाइमा पुगेको छ। यस दिन डलरको बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा र खरिददर १३७ रुपैयाँ ६ पैसा कायम भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, पुस २३ गतेको रेकर्ड तोड्दै डलरको मूल्यले नयाँ उचाइ बनाएको हो। दुई दिनअघि डलरको बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा र खर...}

पुरा पढ्नुहोस्

चालु आवको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित

काठमाडौं - मुलुकको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.४ प्रतिशतमा सीमित भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो वृद्धिदर सरकारको ६ प्रतिशतको लक्ष्यभन्दा धेरै कम हो। अर्थतन्त्रमा धनात्मक वृद्धि मुख्यतः कृषि उत्पादन, विद्युत उत्पादन तथा वितरण, पर्यटन, होटल, यातायात, र सार्वजन...}

पुरा पढ्नुहोस्

आर्थिक सुधारका १० मुख्य प्रस्ताव: उच्चस्तरीय आयोगको अन्तरिम प्रतिवेदन बुझाइयो

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन हस्तान्तरण गरेका हुन्। प्रतिवेदनमा अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउनका लागि तत्कालका महत्वपूर्ण...}

पुरा पढ्नुहोस्

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने निरन्तर उकालो लाग्दै

काठमाडौं : सेयर बजारमा सामान्य सुधार देखिएको छ। बजार मापन गर्ने परिसूचक ६.५३ अंकले बढेर २,६५३.३८ बिन्दुमा पुगेको छ। ३०५ कम्पनीका १ करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयरको ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७८४ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा १३९ कम्पनीका सेयर मूल्य बढेका छन् भने ९५ कम्पनीका सेय...}

पुरा पढ्नुहोस्

बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह

         काठमाडौँ,  पुस २४ प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।  प्रधानमन्त्री निवास, बालुवाटारमा भेटमा प्रध...}

पुरा पढ्नुहोस्

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (पुस २४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरका २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न नेप...}

पुरा पढ्नुहोस्

तिब्बमा गएको शक्तिशाली भूकम्पले १२६ को मृत्यु

काठमाडाैं - चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से नजिकै मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट कम्तीमा १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन्। भूकम्पको केन्द्रबिन्दु डिङ्ग्री काउन्टीमा जमिनको सतहदेखि १० किलोमिटर तल रहेको चीनको चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरले जना...}

पुरा पढ्नुहोस्

सबै लघुवित्तलाई एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं - नेपाल राष्ट्र बैंकले सबै लघुवित्त वित्तीय संस्थाहरुलाई नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्न अनिवार्य गरेको छ। राष्ट्र बैंकले जारी गरेको २०७९ को एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि राष्ट्रियस्तरका लघुवित्तमा मात्र यो मापदण्ड लागू भए...}

पुरा पढ्नुहोस्

नेप्से ६ अंकले बढ्यो, वित्त समूहको उत्साहजनक वृद्धि

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६ दशमलव १६ अङ्कले सुधारिएर दुई हजार ६ सय ४६ दशमलव ८४ बिन्दुमा पुगेको छ। आजको कारोबार अवधिमा तीन सय पाँच कम्पनीका एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर ६६ हजार छ सय २६ पटक खरिदबिक्री भई पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ रुपैयाँ बर...}

पुरा पढ्नुहोस्

उपत्यका लगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का

काठमाडौँ । काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ ।  बिहान ६:५२ जाँदा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो । भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्र...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • २०९
  • २१०
  • २११
  • २१२
  • २१३
  • २१४
  • २१५
  • ...
  • १२०७
  • १२०८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit