काठमाडाैं - पुँजीगत खर्चको न्यूनताले निर्माण क्षेत्र सुस्त र आर्थिक क्षेत्र प्रभावित भएको छ। नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजद्वारा गरिएको अध्ययनले नीतिगत र संस्थागत सुधारबिना बजेट कार्यान्वयनमा चुनौती रहेको देखाएको छ।
बजेटमा समावेश सुधारका कार्यक्रम कार्यान्वयन नभएको, पूर्वाधार क्...}
काठमाडाैं - इन्जिनियर लक्ष्मण न्यौपाने र चर्चित गायिका सुनिता बुढा क्षेत्रि भर्खर मात्र विवाह बन्धनमा बाँधिएका छन् । केही समयको प्रेम सम्बन्ध पछि उनीहरू बिहे गरेका हुन ।
आफ्नो बिहेको विषयलाई यो जोडीले नयाँ गीत "बिहे गरियो" मार्फत सार्वजनिक गरेका छन्। गीतमा दाम्पत्य जीवनको मिठास झल...}
काठमाडाैं - काठमाडौंको धरहरामा चढ्न अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ तिर्नुपर्ने भएको छ। सहरी विकास मन्त्रालयले विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, र अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।
विदेशी पर्यटकका लागि छुट्टै शुल्क निर्धारण गरिएको छ। सार्क राष्ट्रका पर्यटकले ५ स...}
काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपालले भारतलाई १२ अर्ब ७१ करोड रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ। नेपाल विद्युत प्राधिकरणले साउन, भदौ, असोज, र कात्तिकमा १ अर्ब ६६ करोड ७८ लाख युनिट अतिरिक्त बिजुली भारतलाई बेचेको हो।
चार महिनामा विद्युत् निर्यातको औसत मूल्य प्रत...}
काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा पुगेको छ। यो वृद्धि ०.३३ प्रतिशत हो। नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ।
आज १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९ करोड २८ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा १४३ कम्प...}
बाग्लुङ - ग्रेस इन्टरनेसनलले बागलुङमा आयोजना गर्ने 'एडुभर्स २०२४' शैक्षिक मेला मङ्सिर ५ गते सम्पन्न हुने भएको छ। यस मेलाले विद्यार्थीलाई विदेशी अध्ययनसम्बन्धी जानकारी दिन, प्रत्यक्ष परामर्श गर्न, र विशेष छात्रवृत्ति तथा स्पट एडमिसन जस्ता अवसरहरू प्रदान गर्ने उद्देश्य लिएको छ।
मेलामा अस्ट्...}
काठमाडौं: मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा झरेको छ। यो १.८५ प्रतिशतको गिरावट हो।
कारोबार रकम पनि घटेर १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर १ लाख ५ हजार ८२७ पटक किनबेच भएका छन्।
आज ३१० कम्पन...}
काठमाडाैं - नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले आइतबार सार्वजनिक गरेको स्ट्राटेजिक एनालसिस रिपोर्ट २०२४ अनुसार १९–२४ वर्ष उमेर समूहका व्यक्तिहरू शंकास्पद वित्तीय कारोबारमा उच्च संलग्न देखिएका छन्। यी व्यक्तिहरूले प्रायः आफ्नो पेसा 'विद्यार्थी' उल्लेख गरेका पाइएको छ।
प्रतिवेद...}
देशभरका यातायात व्यवसायीले भारतीय मालवाहक सवारी साधनका कारण नेपाली व्यवसायी पलायन हुने खत्तरा भएको बताएको छ।
काठमाडाैं - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भारतीय मालवाहक सवारी साधन ७२ घण्टासम्म देशको जुनसुकै भू–भागमा मालसामान ओसारपसार गर्न दिने असमान सुविधाका कारण नेपाली...}
काठमाडौं - आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक झिनो ४.९८ अंकले वृद्धि गर्दै २७५३.७६ विन्दुमा बन्द भएको छ।
दिनभरिमा ११ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर किनबेच हुँदा १ लाख १३ हजार २५२ पटक कारोबार भएको छ।
१४५ कम्पनीको शेयर मूल्य वृद्धि भए...}