अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी बैंक तथा वित्तीय तथा गैर वित्तीय संस्थाहरुलाई परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा आयोजित बैठकमा उनले आवश्यक नीति तथा कानून बनाउन अर्थ मन्त्रालयले सहजीकरण गर्ने प्रतिवद्धता जनाउँदै त्यसका ल...}
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पाँच दशमलव ०८ अंकले वृद्धि भई २६१३.०८ बिन्दुमा कायम भएको छ। तीन सय ११ कम्पनीका एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार ८४० पटक किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ रुपैयाँ पुगेको छ।
कारोबारमा बैंकिङ समूह...}
काठमाडौं। लोकप्रिय निर्देशक तथा मोडल प्रेम थापा र यशु भट्टराईको अभिनय रहेको नयाँ गीत 'मुखै रसाउनी' सार्वजनिक भएको छ। उत्कृष्ट अडियो र सोही स्तरको भिडियोसहितको यो गीतले दर्शक तथा श्रोताको मन जित्ने निर्माण टिमले विश्वास व्यक्त गरेको छ।
गीतमा महेन्द्र भण्डारी र सिम्रन परियारको सुमधुर आवाज छ...}
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो ६ महिनामा नेपालले ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७।०६ प्रतिशतले वृद्धि हो। गत आवको पहिलो ६ महिनामा ७ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ बराबरको आयात भएको थियो।
आयातसँगै नेपालको निर...}
काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (माघ ८) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले आफ्नो ७५ करोड रुपैयाँको जारी पुँजीको ३० प्रतिशतले हुने २२ करोड ५० लाख रुपैयाँ बराबरका २२ लाख...}
काठमाडौं। नेपाली संगीत क्षेत्रका अनुभवी र लोकप्रिय गायक सागर विरहीको एकल गीत 'पीडा मलाई भो' सार्वजनिक भएको छ। सुमधुर आवाजका धनी विरहीको यो गीत प्रेममा विछोड भएका प्रेमीहरूको मनोभावलाई प्रस्तुत गर्दछ।
गीतमा सागर विरहीकै उत्कृष्ट शब्द, लय र स्वर समावेश गरिएको छ। अडियो पक्ष अत्यन्तै सशक्त रह...}
काठमाडौं। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउन सिफारिस गरेको छ।
बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस पठाउने निर्णय गरेको हो। नेपालको संविधानअनुसार संसद्को अधिवेशन अन्त्य र आह्वान गर्ने जिम्मा राष्ट्रपतिसँग भए पनि यो कार्य सरकारको सिफारिस...}
काठमाडौं - आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालले दोस्रो खेलमा पनि हार बेहोरेको छ। मलेसियाको बाङ्गीमा सोमबार भएको खेलमा स्कटल्यान्डले नेपाललाई १ विकेटले पराजित गरेको हो। नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाउँदै भेट्टाएको थियो।
स्कटल्यान्डकी पिपा...}
काठमाडौं। नेप्से परिसूचक सोमबार सामान्य सुधारको साथ बन्द भएको छ। आज परिसूचक झन्डै ७ अंकले बढेर २६०८ बिन्दुमा पुगेको छ।
आज ३११ कम्पनीको ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। कारोबार भएका कम्पनीमध्ये ११८ को शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरूको घटेको छ।
आज सबैभन्दा धेरै कारोब...}
चितवन: चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृतलाई निलम्बन गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनामा संलग्न प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको हो। घटना सार्वजनिक भएपछि चितवन प्र...}