काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाखसम्मको १० महिनाको अवधिमा नेपालको वस्तु निर्यात २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ नाघ्दै ऐतिहासिक कीर्तिमान कायम गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७३ प्रतिशतले बढी हो।
यसअघि सबैभन्दा बढी निर्यात भएको आव २०७८/७९ मा २ खर्ब ३ करोड रुपैयाँ ब...}
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रको विकासका लागि प्रभावकारी ऐन निर्माण गर्नु आफ्नो मुख्य उद्देश्य भएको बताएका छन् ।
राष्ट्रिय सभामा बुधबार पर्यटन विधेयक २०८१ माथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले विधेय...}
काठमाडौं, ७ जेठ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताउनु भएको छ । मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी आजैबाट भारततर्फ निर्यात शुरु भएको बताउनु भएको छ ।...}
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट गीतहरू सार्वजनिक गर्दै चर्चामा रहेका युवा सर्जक तथा गायक नरेश खातीको फरक धारको नयाँ गीत ‘राजा’ भर्खरै सार्वजनिक भएको छ।
युवा–युवतीले मन पराउने प्रकारको यस गीतमा खातीले अडियो र भिडियो दुवैमा निकै मेहनत गरेका छन्। खातीकै शब्द र लय रहेक...}
काठमाडौं — मंगलबारको तीव्र उछालपछि नेपाली सेयर बजार बुधबार पुनः ओरालो लागेको छ। प्रि-सेसनमै सकारात्मक देखिएको बजार खुलेको केही मिनेटमै उच्च अंकले उचालिएपछि धेरैले आज पनि तीव्र वृद्धि हुने अनुमान गरेका थिए। तर अन्तिम घण्टामा बजार घट्दै गयो।
करिब डेढ महिनाको प्रतिक्षापछि नेपाल राष्ट्र बैंकले...}
काठमाडौं–नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज पदभार ग्रहण गरेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ ग्रहण गरेपछि पौडेल राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरे । पौडेललाई राष्ट्र बैंकका कर्मचारीले स्वागत गरेका थिए ।
गर्भनर पौडेलले नोट छपाई...}
काठमाडौं — नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ (एफआईयू–नेपाल) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मुलुकमा शंकास्पद कारोबार तथा गतिविधिमा उल्लेख्य वृद्धि देखिएको छ। एफआईयूले २०२४ को गतिविधिबारे जारी गरेको न्युजलेटरअनुसार शंकास्पद कारोबारको संख्या अघिल्लो वर्षको तुलनामा झण्डै ४९ प्रति...}
बागलुङ — बढ्दो बसाइँसराइका कारण बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका ग्रामीण बस्तीहरू सुनसान बन्दै गएका छन्। स्थानीयहरूले तीव्र रूपमा गाउँ छोड्न थालेपछि खेतीयोग्य जमिन बाँझिँदै गएका छन् भने घरहरू जीर्ण हुँदै गएका छन्। सेवा–सुविधाको खोजीमा गाउँ छाडेर शहरतर्फ जाने प्रवृत्ति बढिरहेका बेला जैम...}
काठमाडाैं - काठमाडौं उपत्यकामा भित्रिने मुख्य नाकामध्ये एक नागढुङ्गा–नौबिसे सडकखण्ड जेठ १० देखि २५ गतेसम्म हरेक दिन साढे चार घण्टा बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार विहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म यो सडक खण्ड बन्द गरेर निर्माण कार्य अगाडि बढाइनेछ।...}
जनकपुरधाम — धनुषा जिल्लाको कमला नगरपालिका–२ सराबे टोलमा निर्माणाधीन सडकको खाल्डोमा पानी जमेर दुई बालकको डुबेर मृत्यु भएको छ। मृतकमा ७ वर्षीय रितिक साह र ५ वर्षीय रितिश साह रहेका छन्, जो आपसमा दाजुभाइ हुन्। उनीहरू रामबाबु साह र उनका भाइ श्यामबाबु साहका छोरा हुन्।
मंगलबार दिउँसो खेल्न न...}