काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले उक्त कुरा बताएका हुन्
यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभ...}
रोयल च्यालेन्जर्स बैंगोलर (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं संस्करणको उपाधि आफ्नो नाममा लेखाएको छ। मंगलबार अहमदाबादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा सम्पन्न फाइनल खेलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक च्याम्पियन बन्ने गौरव हासिल गरेको हो।
खेलमा टस हारेर...}
काठमाडौं, जेठ २० – गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूले देशभर जारी सार्वजनिक यातायात बन्द तथा आन्दोलन फिर्ता लिएका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले आन्दोलन एक महिनाको सर्तमा फिर्ता लिइएको ज...}
काठमाडाैं - संघीय सरकारले सार्वजनिक यातायात व्यवसायीसँगको सहमतिअनुसार गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली तत्काल स्थगन गर्न पत्र पठाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले व्यवसायीहरूसँगको वार्ताबाट बनेको सहमति कार्यान्वयन गर्दै गण्डकी प्रदेशलाई औपचारिक पत्र पठाएको हो।...}
काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डे छ महिनाका लागि निलम्बनमा परेका छन्।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मागेको स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै उनलाई निलम्बन गरिएको हो। गुरागाईंले गत चैत २१ गते कार्यालय फर्कँदा पाण्डेले प्रहरी परिचालन गरी प्रवेशमा अवरोध गरेको भन्दै लिखित स...}
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा पर्सास्थित वीरगञ्ज नाका हुँदै ५ खर्ब ६ अर्ब ६७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। अघिल्लो आवको सोही अवधिको तुलनामा यो १२.७५ प्रतिशतले बढी हो, जसअनुसार ५७ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु थप रूपमा आया...}
आज (जेठ २० गते) ट्रेड टावर लिमिटेड र विकास हाइड्रोपावर लिमिटेडले निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने अन्तिम दिन हो। दुवै कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गरेका छन्, जसमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि आईपीओ निष्काशन गरेको थियो,...}
स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको पहिलो खेलमा नेपालले रोमाञ्चक जित दर्ता गरेको छ। डुन्डीमा सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई १ विकेटले पराजित गर्दै एकदिवसीय क्रिकेट इतिहासकै उच्च लक्ष्य पछ्याउने कीर्तिमान बनाएको हो।
स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य नेपालल...}
ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण गरेको छ ।
बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा १००० वटा फलफुलको विरुवाहरु रोपण गरेको हो । उक्त बृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यक...}
काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा व्यवसायीबीचको सम्बन्धलाई कानुनी रूपमा तोड्न लाग्दा अर्थतन्त्रमा ठूलो असर पर्न सक्ने चेतावनी दिएका छन्। सोमबार प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बोल्दै उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकले ऋण र बैंकक...}