नागढुङ्गा–नौबिसे सडक जेठ २६ गते सोमबारदेखि पाँच दिनका लागि दिउँसोको समयमा बन्द हुने भएको छ। नागढुङ्गा–मुग्लिङ्ग सडक योजनाअन्तर्गत पूर्वी खण्डमा मर्मत तथा सुधार कार्य हुने भएकाले सडक दैनिक साढे चार घण्टासम्म बन्द रहने जानकारी दिइएको छ। आयोजनाले एक सूचना जारी गर्दै जेठ २६ देखि ३० गतेसम्म प...}
अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा बसोबास गर्दै आएका नेपाली परिवारका चार सदस्य आफ्नै अपार्टमेन्टभित्र मृत फेला परेका छन्। मृतकमध्ये दुईजना वयस्क र दुईजना साना बालबालिका रहेको प्रहरी स्रोतले जनाएको छ।
एनबीसी वाशिङ्टनका अनुसार बिहीबार राति भएको घटनामा ३८ वर्षीय सन्तोष परियार, उनकी पत्नी ३६ वर्ष...}
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ अन्तर्गत पर्ने बम्का बजारमा आज दिउँसो भीषण आगलागी भएको छ। नवदुर्गा होटलमा राखिएको ग्यास सिलिन्डर विस्फोट भएपछि सुरु भएको आगोले आसपासका व्यापारिक पसलहरू जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार दिउँसो ३ बजेर ५५ मिनेटतिर आगलागी सुरु...}
काठमाडौं । पछिल्लो एक वर्षमा नेपालको बीमा क्षेत्रले उल्लेखनीय विस्तार गर्दै स्थिर आर्थिक अवस्था बीच पनि सकारात्मक वृद्धि देखाएको छ। डिजिटल प्रविधिको प्रयोग, नयाँ बीमा उत्पादनको विकास र जनचेतनामूलक पहलले गर्दा उपभोक्ताको आकर्षण उच्च बनेको देखिएको छ।
नेपाल बीमा प्राधिकरणका तथ्यांक अनुसार चालु आर्थि...}
ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् बृक्षारोपण कार्यक्रम गरेको छ ।
बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरुमा बृक्ष...}
सरकार र नेपाल राष्ट्र बैंकले सेयर बजारमा सक्रियता ल्याउने उद्देश्यले ल्याएको लचिलो नीति अपेक्षाअनुसार प्रभावकारी हुन सकेको छैन। राष्ट्र बैंकले जेठ ११ गते सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको थियो। यस निर्णय...}
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै शेयर बिक्री गर्न लागेको हो।
कम्पनीले कुल ३७ करोड ३० लाख रुपैयाँ बराबरको जारी पूँजीमध्ये ३० प्रतिशत, अर्थात ११ करोड १...}
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताउनु भएको छ ।
काठमाडौंमा आयोजित तेस्रो संस्करणको नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५ को उद्घाटन सत्रमा बोल्दै ढकालल...}
काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.९९ अंकले घटेको छ। कारोबार रकम झण्डै ८ अर्ब रुपैयाँ पुग्दा पनि सूचकमा ओरालो देखिएको हो। आज नेप्सेमा कुल ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
दैनिक कारोबारमा १५३ कम्पनीको शेयर मूल्य घटेको छ भने ९४ कम्पनीको श...}
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहितका विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका उच्च स्रोतका अनुसार बिहीबार दिउँस...}