यस वर्ष नेपालमा मनसुन १५ दिनअगावै प्रवेश गरेको छ। सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने भए पनि यस वर्ष भने मनसुन जेठ १६ गते बिहीबार रातिदेखि नेपाल प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी प्रदेशमा मनसुन सक्रिय रहेको छ भने अन्य क्षेत्रमा यसको प्रभाव विस्तार हुन अझै केही समय ला...}
राजावादी आन्दोलनलाई लक्षित गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार संग्रहालय आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र...}
गृहमन्त्री रमेश लेखकको सचिवालयका एक कर्मचारीको नाम भिजिट भिसा दुरुपयोग प्रकरणमा जोडिएपछि उनीमाथि पार्टीभित्र र बाहिरबाट राजीनामाको दबाब बढिरहेको छ। तर, नेपाली कांग्रेसका प्रवक्ताले सोमवार बिहान बसेको पदाधिकारी बैठकमा राजीनामाको विषयमा कुनै चर्चा नभएको स्पष्ट पारेका छन्।
यस विषयम...}
पोखरा — गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा कानुनी रूपमा मान्यता दिएपछि यातायात व्यवसायीहरुले पोखरासहित सम्पूर्ण गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा अवरुद्ध गरेका छन्। नियमावलीमार्फत निजी सवारी साधनलाई सार्वजनिक यातायातसरह सेवा दिन सक्ने व्यवस्था गरिएको विरोधमा व्यवसायीह...}
काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट अनुसार ११ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ (६०.०१ प्रतिशत) चालु खर्चका लागि, ४ खर्ब ७ अर्ब ६९ करोड पूँजीगत खर्चका लागि र ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) वित्त...}
सरकारले ४५ वटा सार्वजनिक संस्थानमा ५.८६ प्रतिशतले लगानी वृद्धि गरी ७ खर्ब ३ अर्ब ९३ करोड पुर्याएको छ जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड रुपैयाँ र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ रहेको छ। सरकारले गत आव २०८०/८१ मा ८ अर्ब ८३ करोड रुपैयाँ लाभांश प्राप्त गरेको छ ।
आर्थिक वर्ष २०८०-८१ मा संस...}
काठमाडौं- ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ । बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो ।
यससँगै अन्तर्राष्ट्रिय अनलाइन किनमेल तथा सेवा...}
काठमाडौं — सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि करिब १९ खर्ब रुपैयाँको बजेट जेठ १५ गते सार्वजनिक गर्ने भएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे संघीय संसदको बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि १९ खर्ब ६५ करोड रुपै...}
काठमाडौं — नेपालमा गणतन्त्र व्यवस्था कार्यान्वयनमा आएको १८ वर्ष पूरा भएको छ। तत्कालीन सात दलद्वारा सञ्चालित शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र द्वन्द्वमा सहभागी तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को संघर्षको परिणामस्वरूप देशले २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको अभ्यास थ...}
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धिहरू मात्र पर्याप्त नहुने भन्दै राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्नका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने बताउनुभएको छ ।
गणतन्त्र दिवस, २०८२ को अवसरमा शुभकामना दिदैँ राष्ट्रपति पौडेलले शा...}