२०८३ जेठ २३, शनिवार
images
☰
२०८३ जेठ २३, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

नेप्सेमा १२ अंकको गिरावट, कारोबार भने ११ अर्ब नाघ्यो

काठमाडौं – लगातार दुई दिनको उकालो यात्रापछि नेपाली सेयर बजारमा आज पुनः गिरावट आएको छ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.०१ अंकले घट्दै ०.४५ प्रतिशतले ओरालो लागेर २६६१.६४ विन्दुमा पुगेको हो। सेयर सूचक घट्दा पनि आजको कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ। कुल ३ करोड ७ लाख...}

पुरा पढ्नुहोस्

धितोपत्र बोर्डमा अख्तियारको छापा, आईपीओमा कमिसन प्रकरणमा छानबिन सुरु

जलविद्युत् प्रवर्द्धकहरूले धितोपत्र बोर्डमाथि आईपीओ स्वीकृतिमा कमिसन मागिएको आरोप लगाएका छन्। सो आरोपपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बोर्डको कार्यालयमा छापा मारेको छ। खुमलटारस्थित बोर्डको कार्यालयमा बिहान ११:३० बजे पुगेको आयोगको टोलीले दिनभर कागजात अध्ययन गरेर साँझ ४ बजे मात्र कार्यालय...}

पुरा पढ्नुहोस्

नागढुंगा सुरुङमार्गमा गाडी चलाउन ५० देखि ५०० रुपैयाँसम्म शुल्क

सडक विभागले नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सवारी साधनबाट ५० रुपैयाँदेखि ५०० रुपैयाँसम्म शुल्क उठाउने प्रस्ताव गरेको छ। विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको छ, जुन केही दिनमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्वीकृ...}

पुरा पढ्नुहोस्

धितोपत्र बोर्डका फाइल अख्तियारको नियन्त्रणमा

काठमाडौं — जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) को लागि धितोपत्र बोर्डले कमिसन मागेको खबर सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया शुरु गरेको छ। बुधबार, अख्तियारका अधिकारीहरूले धितोपत्र बोर्डमा छापा मारेर आईपीओ निष्कासन प्रक्रियामा रहेका ८९ कम्पनी...}

पुरा पढ्नुहोस्

"बालमन्दिरको जग्गा हिनामिना: ६० करोड बिगो र १७ प्रतिवादी

काठमाडौं जिल्ला अदालतमा बुधबार नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिनामा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। उक्त मुद्दामा ६० करोड ३९ लाख ७७ हजार दुई सय ७१ रुपैयाँ बिगो कायम गरिएको छ। सुरुमा सरकारको दबाबका कारण मुद्दा नचलाउने प्रक्रिया अघि बढेको थियो, तर पछि महान्यायाधिवक्ता कार्यालयले मुद्...}

पुरा पढ्नुहोस्

भारत–पाकिस्तान तनावपछि नेपालमा सीमा सुरक्षा कडा

भारत र पाकिस्तानबीच चुलिंदो तनावलाई ध्यानमा राख्दै नेपाल सरकारले सीमा क्षेत्रमा सुरक्षा कडा पार्ने निर्णय गरेको छ। गृह मन्त्रालयमा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशको सुरक्षामा सम्भावित प्रभाव रोक्न उच्च सतर्कता अपनाउने निर्देशन दिएको हो। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठक...}

पुरा पढ्नुहोस्

स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न - राष्ट्रपति 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रका...}

पुरा पढ्नुहोस्

नेप्से २.३८% ले उकालो, लगानीकर्ता उत्साहित

काठमाडौं - लगातार ६ दिनसम्म गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ६२.२५ अंकले बढेको छ। नेप्से अघिल्लो दिनको तुलनामा २.३८ प्रतिशतले वृद्धि भई २,६७३.६९ विन्दुमा पुगेर बन्द भएको हो। सेयर बजारमा पछिल्ला दिनहरुमा देखिएको निरन्तर गिरावटपछि लगानीकर्ता निरुत्साहित भएका थिए। तर बुध...}

पुरा पढ्नुहोस्

अब स्वास्थ्य बीमा मोबाइलबाटै नवीकरण गर्न सकिने

अब स्वास्थ्य बीमाको नवीकरण मोबाइल वालेट र आइपीएस प्रणाली प्रयोग गरेर अनलाइनबाटै गर्न सकिने भएको छ। स्वास्थ्य बीमा बोर्डले नागरिक एपसँग सेवा लिंक गर्दै बीमा नवीकरणको प्रक्रिया सहज बनाएको हो। कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले यो नयाँ सुविधा सुरु गरिएको जानकारी दिएका छन्। मोबाइलमार्फत अनलाइन नव...}

पुरा पढ्नुहोस्

भारतको 'अपरेसन सिन्दूर'मा पाकिस्तानमा २६ को ज्यान, ४६ घाइते

काठमाडौं — भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ भने ४६ जना घाइते भएका छन्। पाकिस्तानी सेनाले बुधबार बिहान पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिँदै क्षतिको विवरण सार्वजनिक गरेको हो। भारतीय सेनाले बुधबार बिहान १ बजेपछि ‘अपरेसन सिन्दूर’ ना...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १२४
  • १२५
  • १२६
  • १२७
  • १२८
  • १२९
  • १३०
  • ...
  • ११८८
  • ११८९
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit