काठमाडौं, — नेकपाका बहुमत कार्यकर्ताहरूले वीरगञ्जस्थित उच्च अदालतका न्यायाधीश डा. खुसीराम थारुमाथि इजलासमै पुगेर मोसो प्रहार गरेका छन्।
प्रहरीका अनुसार, घटनापछि संलग्नमध्ये दुई जनालाई नियन्त्रणमा लिइएको छ।
न्यायाधीश थारुले केही दिन अघि नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमलाई ज्यानसम्ब...}
काठमाडौँ – भारतको गुजरात राज्यको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको पुष्टि भएको छ। अहमदाबाद जोन–४ का डीसिपी कानन देसाईले दुर्घटना पुष्टि गर्दै घटनास्थलमा दमकलको टोली परिचालित गरिएको जानकारी दिएका छन्।
अहमदाबाद विमानस्थलको टर्मिनल–१ का प्रबन्धकले बीबीसी हिन्दीलाई जानकार...}
काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक ७.१५ अङ्कले घटेर २,६५७.३२ विन्दुमा थामिएको छ।
यद्यपि, सूचकमा गिरावट आए पनि आजको कारोबार रकम उल्लेखनीय रह्यो। कुल २४८ कम्पनीका ३११ स्क्रिपमा कारोबार हुँदा २ अर्ब ८६ लाख कित्ता शेयर किनबेच भएको...}
काठमाडौं – लामो समयको मन्दी, महँगी र अस्थिरताले थलिएको नेपाली अर्थतन्त्रमा सुधारका स्पष्ट संकेतहरू देखिन थालेका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को बैशाख मसान्तसम्मको आर्थिक स्थिति समेटिएको प्रतिवेदनले यस्तो संकेत गरेको हो।
राष्ट्र बैंकका अनुसार मुद्रास्फीति २.७७ प्रतिशतमा...}
स्कटल्यान्डमा जारी आइसीसी लिग २ अन्तर्गत नेपालले नेदरल्यान्ड्समाथि १६ रनको जित हात पारेको छ। मंगलबार डुन्डीमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको थियो। नेपाललाई पेनाल्टीस्वरूप १० रन कटौती गरिएकाले नेदरल्यान्ड्सलाई २२७ रनको लक्ष्य दिइएको थियो। जवाफी ब...}
नेपालमा विदेशी विनिमय सञ्चिति २५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विदेशी विनिमय सञ्चिति अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.१ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार २०८२ वैशाख मसान्तसम्मम...}
काठमाडाैं । साताकाे तेस्राे काराेबार दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक २६.२४ अंकले बढेर २६ सय ७९ दशमलव ३४ विन्दुमा राेकिएकाे छ ।
नेप्से परिसूचकसँगै आज काराेबार रकम पनि बढेकाे छ । आज ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच हुँदा १० अर...}
अबदेखि विद्युत उत्पादन नगरी जलविद्युत कम्पनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) ल्याउन नपाउने नयाँ व्यवस्था कार्यान्वयनको प्रक्रियामा रहेको छ। नेपाल धितोपत्र बोर्डमा यसबारे छलफल सुरु भइसकेको भए पनि ठोस निर्णय भने अझै नभएको स्रोतले जनाएको छ। अर्थ मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको...}
उद्योग सञ्चालनका लागि सरकारबाट हदबन्दी छुटमा खरिद गरिएको जग्गा अपचलनको आरोप लागेका पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल र सञ्चालक शालिग्राम सिंहविरुद्ध अब बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान पनि अघि बढाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब...}
गायक थुमन शर्माको स्वर, शब्द र संगीतमा तयार पारिएको नयाँ गीत “कान्छी द लालुपाते” को अफिसियल भिडियो सार्वजनिक गरिएको छ। गीतको भिडियो गायक शर्माकै आधिकारिक युट्युब च्यानल ‘Thuman Sharma’ मार्फत सार्वजनिक भएको हो।
संगीत संयोजन र मिक्सिङ कुमार थापाले गरेका छन् भने कोरस गायनमा...}