यातायात व्यवस्था कार्यालय भक्तपुरले सबै सेवा बन्द गरेको छ । असोज १८ गतेबाट लागू हुने गरी हालका लागि सम्पूर्ण सेवाहरु स्थगित गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रत्यक्ष जनसम्पर्कमा रही सेवा प्रदान गर्दै आएका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुरबाट प्रदान गरिने सम्पूर्ण सेवा...}
देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ४४० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४४० संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार १३३...}
जनरल इन्स्योरेन्स कम्पनी (GIC) को आईपीओमा तेस्रो दिन करिब ७ गुणा बढी आबेदन परेको छ । कम्पनीको आईपीओमा मंगलबार ५ बजेसम्म करिब ७ लाख लाख जनाबाट उक्त आवेदन परेको हो ।
शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईविएल एस क्पापिटलका अनुसार साँझ ५ बजे सम्ममा कम्पनीको आईपीओमा ६ लाख ८२ हजार ७७२ वटा आवेदनबाट एक कर...}
काठमाण्डाै – रुसले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–५ नेपाल ल्याउनका लागि सहमति भएको छ । दुई करोड ५० लाख खोप नेपाल ल्याउनका लागि रसियन टाइरेक्ट इन्भेस्टमेन्ट फण्ड (आरडीआईएफ) र नेपालको ट्रिनिटी फर्मास्युटिकल्स कम्पनीबीच सम्झौता भएको आरडीआईएफ विज्ञप्तिमा भनिएकाे छ ।
यो सम्झौताले नेपालको ९०...}
तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो ।
मङ्गलबार बसेको नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो अनलाइन बैठकमा कोरोना भाइरस (कोभिड–१९)को परिस्थितिमा सुरक्षात्मक रूपमा नाका सञ...}
जनरल इन्सुरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज (असोज १४ गते) अन्तिम दिन हो । जनरलले असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको हो ।
जसमा कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४५ सेयर कर्मचारीले पाउनेछन । यस्तै, १ लाख ५० हजार कित्ता अर्थात् ५५ म्युचुअल फ...}
रौतहट । बाघको आक्रमणबाट रौतहटको चन्द्रपुरमा दुई जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–६ रंगपुर साझेदारी वन क्षेत्रमा बाघले दुुईजना माथि आक्रमण गरेको हो । चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जङ्गल गएको र अबेर सम्म फर्केर नआउपछि भण्डारीलाई खोज्न मङ्गलबार साँझ ७ बजेको समयमा जङ...}
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५५४ जना कोरोनाका संक्रमित थपिएका छन्। योसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ।
२४ घण्टामा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन्। यमेसहित हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिले देशभ...}
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण शुल्क बढि लिने आठ प्रयोगशालाहरुलाई चेतावनी दिएको छ । तोकिएको शुल्क भन्दा बढि लिएर कोभिड १९ को पीसीआर परीक्षण गरिएको भन्दै यी प्रयोगशालाहरुलाई हाललाई चेतावनी दिइएको हो ।
यसैगरी यी प्रयोगशालाहरुले २४ घण्टाभित्र तोकिएको शुल्कभित्र रहेर शुल्क समायोजन नगर...}
काठमाडौं । पार्टीको निर्णयविपरीत अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिमा एकलौटी गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट देखिएका छन् । दाहाल निकट एक नेताका अनुसार प्रधानमन्त्रीले नियुक्तिका विषयमा पार्टीमा कुनै छलफल नै गरेनन् । स्थायी कमिटीको पाँचौं बैठक र सचिवालयको ६...}