एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको भ्याक्सिनलाई आम नागरिकमा लगाउन अनुमति प्रदान गरेको छ । रोयटर्सका अनुसार चिनियाँ स्वास्थ्य अधिकारीले डब्ल्युएचओले आम मानिसमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिएको जानकारी दिएका छन् ।
डब्ल्युएचओले...}
नेपाली लोक सांगितिक क्षेत्रमा सबै भन्दा धेरै प्रशंसक भएका पुरुष कलाकारको नाम लिनु पर्दा पुस्कल शर्माको नाम सबै भन्दा पहिला आउँछ । थोरै तर उत्कृष्ट सिर्जना लिएर आउने शर्माको आवाज रहेको नया गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
विशेष गरि सेन्टिमेन्टल गित संगितबाट दर्शक स्रोताको मन जित्न सफल गायक तथा मो...}
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ।
आज बिहान ९ बजेदेखि अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल जारी रहेको हो। ‘अध्यक्षद्वयबीच छलफल जारी छ,’ प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले भने।
के...}
जनरल इन्सुरेन्स कम्पनीको आइपीओ आइतबारदेखि बिक्री खुला भएको छ । जनरलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जनरलले जारी गर्न लागेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता ( ४ प्रतिशत) सेयर कर्मचारीले पाउनेछन् । यस्तै, १ लाख ५० हजार कित्ता (५ प्रतिशत) म्युचुअल...}
ताप्लेजुङमा गुडिरहेको ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आज मृत्यु भएको हो ।
डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्र्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत...}
चीनले नाका नियमित सञ्चालन गर्न नेपालको स्वास्थ्य सुरक्षा सावधानी नपुगेको बताएको छ । नाका सञ्चालनपूर्व स्वास्थ्य सुरक्षाको तयारीबारे नेपाली भन्सार प्रशासनलाई पत्र पठाउँदै चीनले रसुवामा पीसीआर ल्याब राख्न र अन्य सुरक्षाको उपाय कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।...}
देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ५७३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५७३ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८८५ जना देशभरक...}
अब कोरोना संक्रमण परीक्षण गर्ने व्यक्तिहरुले आरटि पीसीआरको नतिजा नेगेटिभ अथवा पोजिटिभ जे आएमा आफैले नै सिधै जानकारी पाउने भएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
मन्त्राालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल होम आइसोलेसनमा धेरै संक...}
आईपीएल क्रिकेटमा राजस्तान रोयल्सले किङ्ग्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पञ्चाबले २० ओभरमा २ विकेट गुमाएर २२३ रन बनायो ।
पन्जाबका मायन्क अग्रवालले शतकिय पारी खेले । अग्रवालले ५० बलमा १० चौका र ७ छक्काको मद्दतमा १०६ रन बनाए । पन्जाबका कप्तान केएल रा...}
काठमाडौं । विश्वभरी फैलिएको कोरोना महामारीको पछिल्लो इपिसेन्टर दक्षिण एसीयाली मुलुक बनिरहेको छ । भुटान बाहेक अधिकांश मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।
कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियामा भारत सबैभन्दा बढी प्रभावित छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख ९६ हजार ८ सय पुगेको छ...}