मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो करिब १०० मिटर तल खस्दा गम्भीर घाइते भएका यात्रुमध्ये उपचारका क्रममा ६ जनाको हेटौंडामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जना...}
काठमाडौं। विश्व अर्थतन्त्रका दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनबीच राजनीतिक मतभेद कायम रहे पनि आर्थिक, प्रविधि तथा विद्युतीय सवारी उत्पादन क्षेत्रमा तीव्र प्रतिस्पर्धा बढ्दो छ। चीन साम्यवादी शासकीय प्रणालीमा चलेको राष्ट्र हो भने अमेरिका प्रजातन्त्र र कानुनी शासनको उदाहरणीय प्रणालीका कारण पहिचान बन...}
काठमाडौं: सन् २०२५ मा नेपाल आउने पर्यटक संख्या १ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष ११ लाख ५८ हजार ४५९ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन्। गत वर्ष २०२४ मा ११ लाख ४७ हजार ५४८ जना पर्यटक आएका थिए।
यद्यपि कोभिड–१९ अघि सन् २०१९ मा आएको पर्यटकक...}
काठेखोला गाउँपालिका–५ बिहुँकोटस्थित ग्रामविकास आधारभूत विद्यालय, दहपानीमा जाडो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई न्यानो जाकेट तथा स्टेशनरी सामग्री वितरण गरिएको छ। क्रेगेबिर्न स्कुल र क्रेगेबिर्न समाज अस्ट्रेलिया, मेलबर्नको सहयोगमा आयोजित उक्त कार्यक्रम विद्यालयका पूर्वविद्यार्थी तथा हाल अ...}
झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति अवतरणका क्रममा बुद्ध एयरको एटीआर–७२ जहाज दुर्घटनामा परेको छ ।
दुर्घटनामा को–पाइलटसहित सात जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको जहाज राति ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर...}