काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा एक खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ । यसमध्ये विद्युत् बिक्रीबाट मात्रै एक खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ उठाएको छ भने विद्युत् निर्यातमार्फत १७ अर्ब ४७ करोड १० लाख आम्दानी भएको छ । यो अघिल्लो वर्षको तुलनामा ८.४६ प्रतिशतले...}
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।
ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्...}
काठमाडौँ । खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनका कारण ११ नेपाली श्रमिकले ज्यान गुमाएका छन् भने करिब ४० जना बिरामी अस्पतालमा उपचाररत छन् । पछिल्ला चार दिनयता त्यस्तो घटनाले नेपाली समुदाय त्रसित बनेको छ ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार साल्मिया क्षेत्रमा रहेका नेपाली, भारतीयसहित अन्य देशका श्...}
नेपालमा लामो समयदेखि चर्चामा रहेको रासायनिक मल कारखाना खोल्ने विषय फेरि अघि बढेको छ। धान र कोदो खेतीको समयमा बजारमा मल अभाव देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मल उत्पादन उद्योग स्थापना गर्ने पहलमा चासो देखाएका हुन्। केही दिनअघि प्रधानमन्त्री ओलीले कृषिमन्त्री रामनाथ अधिकारी, वाणिज्य तथा आपूर्ति...}
काठमाडौं — वाणिज्य बैंकहरूको खुद नाफामा गत आर्थिक वर्षमा उल्लेखनीय वृद्धि देखिएको छ। २० वटा सबै वाणिज्य बैंकको संयुक्त नाफा एक वर्षमै ४३।५५ प्रतिशतले बढेर ७१ अर्ब १२ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो रकम ४९ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ मात्र थियो।
प्रकाशित २०८१र८२ आर्थिक वर्षको च...}