काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा नेपाली कामदार पठाउन मेनपावर कम्पनीको माध्यम समेत खुला गर्दै नयाँ कार्यविधि पारित गरेको छ।
हालसम्म वर्षेनि ११ हजारभन्दा बढी नेपाली कामदार ईपीएस प्रणालीअन्तर्गत सरकार–सरकार (G2G) मोडलमा कोरिया जान्थे। यो प्रक्रियामा कामदा...}
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक रूपमा वृद्धि भई हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार छापावाल सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ। अघिल्लो दिन बिहीबार यो मूल्य १ लाख ९८ हजार ४ सय रुपैयाँ थि...}
काठमाडौं — नेपाल शिक्षक महासंघले भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण बैठक बोलाउने निर्णय गरेको छ। बुधबार बसेको महासंघको बैठकले सो निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए।
उनका अनुसार सरकारले अघिल्ला सहमति कार्यान्वयन नगरेको भन्दै महासंघले भदौ दोस्रो सातादेखि आन्दो...}
काठमाडौँ — आर्थिक वर्ष २०८१/८२ मा नेपालले भारत र बंगलादेशमा कुल १७ अर्ब ४५ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। भारतमा १७ अर्ब १९ करोड र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको बिजुली बेचिएको हो। यस अवधिमा भारतबाट १२ अर्ब ९२ करोड रुपैयाँको बिजुली आयात गरिएको नेपाल विद्युत् प्राधिकर...}
काठमाडौं — नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्दै ब्याजदर करिडोर प्रभावकारी बनाउन खोज्दा गत आर्थिक वर्ष १० अर्ब रुपैयाँ बराबरको घाटा व्यहोर्नुपरेको छ।
आर्थिक गतिविधिमा सुस्तता देखिएसँगै बजारमा कर्जाको माग घट्दा बैंकिङ प्रणालीमा अधिक तरलता सिर्जना भएको थियो। यस्तो...}